नया बर्षको शुभ कामना दिदै नया बर्ष २०६७ ले सबै नेपाली दाजु भाइ दिदि बहिनि तथा आमा बुवामा सुख शान्ति र समृदिको सार्थै सम्पूण बिज्ञापनदाता एवम शुभ चिन्तक मित्रहरुमा नया बर्षले हरेक पाइला पाइलामा सफलता मिलोस र देशमा चाडै नया सबिधान बनोस यही शुभकामना ब्यक्त गर्दछु Mid-west-khabar.blogspot.com वेभ साइडका निर्देशक हुमहरी भट्टराइ