Skip to main content

Posts

Showing posts from May, 2011

बस दुर्घटना ३ यात्रुको मृत्यु ६६ जना घाइते

बस दुर्घटना ३ यात्रुको मृत्यु ६६ जना घाइते मेगराज खड्का रुकुम २७ बैसाख रुकुमको खलंगा ६ सोलाबाङ बजार बाट दाङको तुलसीपुर तर्फ गइरहेको रा १ ख ३६५ न को यात्रुबाह बस मंगलबार बिहान साडे ६ बजे खारा गाविस र मुरु गाबिसको सिमानामा पर्ने गाबिसको डाँगीमोड नजिक दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको छ भने ६६ जना घाइते भएका छन । जसमा ५ जना बालबालिका र ३४ जना गम्भीर घाईते रहेको बताईएको छ । गम्भीर घाईते रहेका ३४ जनालाई थप उपचारका लागि नेपाली सेनाको चार्टर जहाजबाट नेपालगंज पुर् याइएको छ । भने अन्य सामान्य घाईते रहेका ३२ जनालाई जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भैरहेको अस्पतालले बताएको छ । मृत्यु हुनेमा रुकुम स्यालाखदी १ का १२ बर्षिया बालक कमल ऐरी स्यालाखदी ७ का ५५ बर्षिय विर्खे विक रहेका छन भने एक जनाको अनुहार नै नचिनिने अबस्था रहेकोले सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय रुकुमले जनाएको छ । अत्याधिक यात्रु अफ्ठयारो वाटो र चालकको लापरवाहिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ छ । गाडिमालिक चक्रवहादुर खड्का र चालक माधव केसी पनि घाईते अवस्थामै प्रहरी नियन्त्रणमा रहेका छन । गाडिको स्ट

rukum

मेलाको रकम बिद्यालयलाई

मेलाको रकम बिद्यालयलाई मिड वेस्ट सम्बाददाता रुकुम १५ बैशाख परम्परागत रुपमा लाग्दै आएको रुकुम पिपलको कुनाखेत मेलावाट संकलन गरीयको रकम स्थानिय बिद्यालयलाई दिईउको छ । बिद्यालयमा आर्थिक समस्या भएको र मेलाको रकम सामाजिक काममा लगाउने भन्दै ब्यबस्थापन समितिले गाविसका ३ विद्यालयालई प्रदान गरेको हो । प्राथामिक बिद्यालय कुनाखेतलाइ २६ हजार निम्न माध्यमिक बिद्यालय थारकाट्टे र प्राथामिक विद्यालय भैसिमेलालाई १३÷१३ हजार प्रदान गरीएको मेला व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए । गाविसको वडानम्वर ९ कुनाखेतमा लगातार ३ दिन सम्म लागेको मेलावाट समितिले ७९ हजार रुपैया संकलन गरेको थियो । मेला व्यवस्थापन समितिले संकलन गरेको जम्मा रकम मध्य मेलामा आयोजित खेलकुदको पुरस्कारमा १५ हजार र वाँकी रकम जग्गाधनी र मेला व्यवस्थापनमा खर्च भएको समितिले जनाएको छ ।

मुगुको रारा ताल

मुगुको रारा ताल save to climate change

अपत्यारिलो फड्को

अपत्यारिलो फड्को भारतमा विश्वविद्यालय खुलेको सय वÈ्रपछि मात्रै नेपालमा औपचारिक िशÔा आरम्भ भएको हो। राणुकालमा खुलेको दरबार हाईस्कूलमा प्रवेश वजिर्त भएकाले सामान्य मानिसले िशÔाका लागि बनारस धाउनुपथ्र्यो। २००७ सालको परिवर्तनपछि स्कूलहµ खुल्न थालेको नेपालमा सङख्यात्मक र गुणुत्मक शैिÔक प्रतिस्पर्धा शुरु भएको २०४६ सालपछि नै हो। २००७ सालको सात प्रतिशत साÔरता दर अहिले ६४ प्रतिशत पुगेको छ। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाको शब्दमा प्रजातान्त्रिक सरकारले लिएको उदार नीतिका कारण्ँ मात्र यो सम्भव भएको हो। <राणुकालमै खुलेको मुलुकको जेठो त्रिचन्द्र कलेज र प्रजातन्त्रकालमा खुलेकॊ त्रिभुवन विश्वविद्यालयसँगै पाचायतकालमा खुलेको महेन्द्र संस्कृत र २०४६ सालपछि खुलेका काठमाडौं पूर्वााचल पोखरा र लुम्बिनी बौद्ध विश्वविद्यालय हाल साचालनमा छन् भने सुदूरपश्चिम मध्यपश्चिम र कृिÈ तथा वन विश्वविद्यालय खुल्ने तयारीमा छन्। विश्वविद्यालय अनुदान आयोगका अनुसार यी विश्वविद्यालयमा अहिले ४ लाख २० हजार ७२८ विद्यार्थी छन्। विद्यालयबाट हरेक वÈ्र उत्पादन हुने विद्यार्थीको चाप धान्न विश्वविद्यालयलाई ध

ऊर्जामन्त्री गोकण्र्ँ विष्टले केही दिनभित्रै नेपाली जनताले अनुभव गर्ने गरी लोडसेडिङ घटाउने घोÈणु गरेका छन् ।

ऊर्जामन्त्री गोकण्र्ँ विष्टले केही दिनभित्रै नेपाली जनताले अनुभव गर्ने गरी लोडसेडिङ घटाउने घोÈणु गरेका छन् । लोडसेडिङ घटाउन सरकारले अल्पकालीन उपाय सहितको कार्ययोजनालाई अगाडि बढाएको उनले जानकारी दिए । ूलामो समयसम्म उर्जा संकट रहँदैन । जनताले अनुभव गर्न पाउने गरी लोडसेडिङ तत्काल कम हुन्छू रिपोर्टस्र क्लवको साÔात्कारमा शुक्रबार ऊर्जा मन्त्री विष्टले भने । उनले तत्काल लोडसेडिङ घटाउन विद्युत चुहावट नियन्त्रण्ँ गर्ने पावर प्लान्टहरु सन्चालनमा ल्याउने अहिले भएकै जलविद्युत आयोजनाको Ôमता विस्तार गर्ने योजना सुनाए । मन्त्री विष्टले वितरण्ँ कार्यलाई सन्तुलित पार्ने र कम विद्युत उपयोग गर्ने प्रविधिको विस्तार गर्ने कार्यमा सरकार जुटेको जानकारी दिए । चुहावट नियन्त्रण्ँ गर्ने कार्यमा ५० प्रतिशत बढी विद्युत चोरी हुने जिल्लामा दुईघण्टा लोडसेडिङ थपेर सो विद्युत चुहावट नहुने जिल्लामा आगामी १५ दिनभित्रै थपिने मन्त्री विष्टले स्पष्ट पारे । खिम्ती भोटेकोशी प्रशारण्ँ लाइन निर्माण्ँ कार्यलाई दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको भन्दै उनले प्रशारण्ँ लाइन निर्माण्ँपछि केही लोडसेडिङ घट्ने विश्वास ब्यक्त