Skip to main content

Posts

Showing posts from August, 2011

भालुको टोकाइबाट ज्यान गयो

भालुको टोकाइबाट ज्यान गयो मिडवेस्ट डेस्क गत साउन २४ गते भालुले टोकेर डोटिबाट बाँकेको कोहलपुर स्थित नेपालगाज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका डोटि लडागडाका ६० बर्षिय परेना साउँदको गएराति ज्यान गएको छ।गत साउन २४ गते डोटिमै घाँस काट्न गएको समयमा भालुले टोके पछि उपचारका लागि कोहलपुर ल्याईएको थियो। उपचारका क्रममा साउँदको ज्यान गएको नेपागाज मेडिकल कलेजलाई उदृत गर्दै ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ।