न्युयोर्क मा नेपाली बन भोज
अमेरिका सिन्धु युएसए कल्याण्कारी समाजको आयोजनामा यही जुलाई ११ तारेख आईतवार न्युयोर्क स्थित क्वीन्स ब्रीज पार्कमा अमेरिकामा बसोबास गरी रहेका सिन्धुपाल्चोक जिल्लाका नेपालीहरु बीच एक बृहत भेला तथा वन्भोज कार्यक्रम सम्पन्न भयो < अमेरिकामा पहिलो पटक आयोजना गरिएको सो भेलाको उद्देश्य अमेरिकाको विभिन्न भागमा छरिएर रहेका सिन्धुपाल्चोक बासीहरुको बीचमा चीनजान गर्नु र अमेरिकामा बसेर जिल्लाको समग्र बिकासमा के कस्तो सहयोग पुरयाउन सकिन्छ भनी छलफल र अन्तरकृया गर्नु रहेको थियो।
प्रायजसो आआफ्नै घरमा तयार पारिएका र बारबिक्यु द्यद्यत्त गरिएका मासु र ससेज लगायतका स्वादिस्ट परिकारहरुका साथमा मनाइएको उक्त भेला तथा वनभोज कार्यक्रमको प्रथम चरण्ँमा सिन्धु युएसए कल्याण्ँकारी समाजका संयोजक तथा अध्यÔ श्री बंश लाल तामाङले भेला र संस्थाको उद्देश्यबारे प्रस्टयाउँदै आफ्नो मातृभूमि र गृह जिल्लाको समग्र विकास र एक आपसमा सहयोग आदान प्रदान गर्न अमेरिकामा बसोबास गर्दै आउनुभएका तमाम जिल्लाबासीहरुको बीचमा हातेमालो गर्नुपर्ने बताउनु भयो । जिल्लाको सामुदायिक बिकास िशÔा स्वास्थ्य लगायत पर्यटकीय Ôेत्रको सुधार र बिकासमा सेवा पुरयाउने उद्देश्यले नै न्यूयोर्कमा मुनाफा रहित संस्थाको रुपमा सिन्धु युएसए कल्याण्ँकारी समाजको स्थापना गरेको समेत बताउनु भयो ।
Comments
Post a Comment