तिन जनाले सामुहिक आत्माहत्या
रुकुम जिल्लाका बिभिन्न ठाउमा आत्महत्याका घटना बाहिर आईरहेको बेला फेरी सामुहिक आत्महत्याको घटना देखापरेको छ । आज रुकुम भलाक्चा १ का एकै घरका तीन जनाले रुखमा झुन्डिएर सामुहिक आत्महत्या गरेको फेला परेका हुन । आत्महत्या गर्नेहरुमा रुकुम भलाक्चा १ का ७० बर्षिय दलबहादुर ओली उनकी ६८ बर्षिय श्रीमती कलि ओली र २७ बर्षिय छोरी तुलसा ओली रहेका छन । उनीहरुले गएराति सामुहिक आत्महत्या गरेको हुनसक्ने भएपनि स्थानिय जनताको जानकारीका आधारमा प्रहरीले आज रुखैमा भुन्डिएको अबस्था फेला पारेको थियो । घटनाको तथ्य कारण अनुसन्धनपछि मात्र आउने भएपनि त्यहाको स्थानिय बासिन्दाको जानकारीका अनुसार छोरी तुलसा ओलीलाई छारे रोग भएकोले उपचार गर्न नसकेपछि घर नजिकैको चिउरीको रुखमा झुन्डिएर उनिहरुले आत्महत्या गरेको बताइ

Comments
Post a Comment