Skip to main content

बलात्कृत किशोरीद्वारा आत्महत्या

बलात्कृत किशोरीद्वारा आत्महत्या
वनकटवाको पेडारी गाउँकी किशोरीलाई बलात्कार गरेको रहस्य तीन महिना पछि खुलेको छ । १५ वर्षिया ती किशोरीले बलात्कारको पीडा सहन नसकेर आत्महत्या गर्नु अघि आफ्नो पीडा सहित मोबाइलमा बलात्कारीको नाम रेकर्ड गराएको प्रमाण फेला परे पछि गाउँकै दुई युवाले बलात्कार गरेको रहस्य खुलेको हो स्थानीय विद्यालयमा आठ कक्षामा अध्ययनरत रामजानकी थारु लाई राती दिसा गर्न घरबाट निस्केको बेला जवर्जस्ती करणी गरिएको पीडितकी हजुरवुवा जलामु थारुले बताए । उनले गत असोज ६ गते गोठमा सलले झुण्डेर आत्महत्या गरेकी थिइन् । मोबाइलमा रेकर्ड गरिएको आवाजमा गाउँकै हंशराज थारु र रामकपुर थारुले बलात्कार गरेको उल्लेख छ । बलात्कार गरेको रहस्य मोबाइल मार्फत थाहा पाए पछि जाहेरी दिन इलाका प्रहरी कार्यालयमा जाँदा वेवास्ता गरेको आरोप पीडित परिवारले लगाएको छ । मृतक पार्वतीका हजुरवुवा जलामु थारुले भने-ू जाहेरी दिन र हाम्रो कुरा सुनिदिनोस भन्दै कति पटक आएँ । तर वास्ता भएन । ू प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरे पछि जिल्ला प्रशासन कार्यालयमा गएर तोक लगाएको उनले बताए । त्यस पछि हुलाक कार्यालयबाट पठाएको जाहेरीलाई इलाका प्रहरी कार्यालयले वाध्य भएर दर्ता गरेको पीडितले बताए । मृतक पार्वतीका बाबु कामको खोजीमा मलेसिया गएका छन् । उता प्रहरीले भने दर्ता गर्न नमानेको नभई जाहेरी नमिलेकोले गर्दा फेरि लेखेर ल्याउन आग्रह गरेको दावी गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका इाचार्ज ।प्रहरी निरीक्षक रुपेश रावलले जाहेरी नमिलेको हुँदा पुनः ल्याउन आग्रह गर्दा पछि उनीहरु नआएको बताए । उनले भने-ू त्यतिबेला मोबाइलमा रेकर्ड भएको कुरा हामीलाई थाहै थिएन । तर पीडित परिवारले भने पीडक व्यक्तिहरुसँग प्रहरी मिलेको आरोप लगाएको छ ।

Comments

Popular posts from this blog

न्युयोर्क मा नेपाली बन भोज

न्युयोर्क मा नेपाली बन भोज अमेरिका सिन्धु युएसए कल्याण्कारी समाजको आयोजनामा यही जुलाई ११ तारेख आईतवार न्युयोर्क स्थित क्वीन्स ब्रीज पार्कमा अमेरिकामा बसोबास गरी रहेका सिन्धुपाल्चोक जिल्लाका नेपालीहरु बीच एक बृहत भेला तथा वन्भोज कार्यक्रम सम्पन्न भयो < अमेरिकामा पहिलो पटक आयोजना गरिएको सो भेलाको उद्देश्य अमेरिकाको विभिन्न भागमा छरिएर रहेका सिन्धुपाल्चोक बासीहरुको बीचमा चीनजान गर्नु र अमेरिकामा बसेर जिल्लाको समग्र बिकासमा के कस्तो सहयोग पुरयाउन सकिन्छ भनी छलफल र अन्तरकृया गर्नु रहेको थियो। प्रायजसो आआफ्नै घरमा तयार पारिएका र बारबिक्यु द्यद्यत्त गरिएका मासु र ससेज लगायतका स्वादिस्ट परिकारहरुका साथमा मनाइएको उक्त भेला तथा वनभोज कार्यक्रमको प्रथम चरण्ँमा सिन्धु युएसए कल्याण्ँकारी समाजका संयोजक तथा अध्यÔ श्री बंश लाल तामाङले भेला र संस्थाको उद्देश्यबारे प्रस्टयाउँदै आफ्नो मातृभूमि र गृह जिल्लाको समग्र विकास र एक आपसमा सहयोग आदान प्रदान गर्न अमेरिकामा बसोबास गर्दै आउनुभएका तमाम जिल्लाबासीहरुको बीचमा हातेमालो गर्नुपर्ने बताउनु भयो । जिल्लाको सामुदायिक बिकास िशÔा स्वास्थ्य लगायत पर्यटकीय Ôेत

ENRUDEC

ENRUDEC BACKGROUND: ENRUDEC is a non-racial, non-religious, non-profit making, non-governmental organization. It is based in Kohalpur, Banke. This organization was registered in Banke, affiliated with social Welfare Council, Kathmandu and NGO federation, NGO Coordination Committee and Human Rights Alliance ENRUDEC ( Environment and Rural Development Center ) was established in 1997. The Organization was established by former and existing UNV and DDS Volunteer, Human Rights Activists, Social and Voluntary Development Activist, Researchers and Expertise in various field The organization was selected for the best youth mobilization award by National Planning Council Nepal and United Nation Volunteers Program Nepal for International years of volunteers 2001. ENRUDEC works for the promotion of Awareness regarding rights and responsibilities while mobilizing volunteers for community service in order to strengthen civil society. ENRUDEC has undertaken programs of

मन्त्रीद्वारा सिडिओ माथि हातपात

पसा् विमानस्थलमा आफूलाई लिन नयाँ गाडि नपठाएको झोकमा कृषिराज्य मन्त्री करिना बेगमले प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेकी छिन् । एक कार्यक्रममा भाग लिन विरगंज जान लागेकी मन्त्री बेगमलाई लिन सिमरा विमानस्थलमा थोत्रो गाडि पठाएको निहुँमा भण्डारीमाथि हातपात गरेकी हुन् ।