कुराकानी
गुल्मी जिल्ल्ाको मेहपोखरी गाबिस पुर्कोमा २०२३ साल मसिर ११ गते जन्मनु भएका आन्नद प्रसाद भटटराई २०४६ साल देखि शिक्षा क्षेत्रमा लाग्नु भएको हो । उहाले २०४६ साल बैशाख १ गते देखि स्थाइ नियुक्ती पाई सुर्खेत जिल्ल्ााको श्री भवानी ने रा प्रा बि बाट अध्यापन पेशामा प्रबेश गर्नु भएको हो । भटटराई २०५२ साल देखि हाल सम्म प्र अ पदमा कार्यरत रहनु भएको छ । मिडबेस्ट खबरको लागी हुमहरी भटटराइले गरेको कुराकानी
गुणस्तरीय शिक्षा दिनु हाम्रो प्रतिबद्धता हो १ यस बिद्मालयमा आउनु भन्दा पहिले कुन बिद्मालयमा कार्यरत रहनु भएको थियो म्ा ।यस स्कुलमा आउनु भन्दा पहिले ज्ञान ज्योति उ मा बि कोहलपुर ४ चपरगौडिमा कार्यरत रहेको थिए । २ ने रा मा बि खडकवारमा कति सालमा आउनु भएको हो म ने रा मा बि खडकवारमा २०६५ साल मा आएको हुन ३ यस बिद्मालयमा तपाइ आउदाको शैत्रिक अवास्था कस्तो रहेको थियो । म आउदा खेरि यस बिद्मालयले ९ कक्षा सम्म अनुमति पाए पनि सन्चालन हुन सकको थएन समग्र भन्नु पर्दा तह गत रुपामा उर्तिण प्रतिशत सन्तोस जनक रहेको थिएन । ४ अहिलेको अवस्था कस्तो रहेको छ अहिलेको अवस्थाको बारेमा कुरा गर्नु हुन्छ भने सन्तोषजनक मात्र होइन रामा्े रहेको छ । ५ बिद्मालयको शैक्षिक एवम भौतिक पुर्वधार सुधार गर्न के कस्तो पहल गनु भएको छ । ह्ामो्र प्रमुख प्रतिबद्धता भनेको गुणस्तरिय शिक्षा दिनु हो साथै अभिभावकहरुले आपःना छोरा छोरी हरुको लागी जुन खर्च गर्नु भएको छ । त्यो र्पैसा को उपलब्धि अभिभावकहरुले पाउनु पर्छ भनने मान्यता हामो्र रहेको छ। अहिले हामीले शैक्षिक अवस्थालाई सुधार गर्नकोलागी सेक्सन बिभाजन गरि बिषयगत दक्षता हासिल गरेका शिक्षकहरुलेृ पढाइरहनु भएको अवस्था रहेको छ। हामलिाई आसा छ बिगत १५ बर्ष देखि अध्यापन गराउनु भएका दक्ष शिक्षक ले यस स्कुलमा पढाक्ष्रहनु भएको छ । शिक्षमा कुने कुराको कमी नभएको हामीले अनुभब गरेका छौ । समय समयमा हामीले अभिभाबक शिक्षक र शिक्षा प्रेमीहरु बीच अन्र्तकि्रया समेत गरेका छौ । भ्ौतिक पुर्वधारको कुरा गर्नु हुन्छ भने अहिले बिद्मालयको कक्षा कोठा थप्ने एबम नया भवन बनाउने कार्य समेत सकिएको छ । शौचालयर खानेपानिको ब्यवस्था समेत रामो्र रहेको छ । ६ अब बिषय बस्तु अलि फरक गरौ अहिले एस एल सी को रिज्ाल्ट कति प्रतिसत रहेको छ ।अहिले एस एल सी को रिज्ाल्ट ९८ प्रशित रहेको छ७ यो रिजल्टलाइ के भन्नु हुन्छ प्रअ को तर्फबाट भन्नु पर्दा सामुदायिक बिद्मालयकहरु मध्यकै सबै भन्दा रामा्रे रिजल्ट भएको हामी दाबि पनि गर्द छौ यस माने मा दाबि गर्दछौ कि पहिले पल्ट एस एल सी मा समाबेश भएको अबस्थामा यो रिज्ाल्ट हामो्र लागी उत्कृष्ट रहेको हामीले अनुभब गरेका छौ साथै हामीले १० जना प्रथम श्रेणीमा ३७ जना दोसो्र श्रेणीमा पास भएका ।छन । यसले पनि यस बिद्मालयमा शैक्षिक गुणस्तरियता छ भन्ने प्रमाणित गर्दछ ।
८ अन्त्यमा भन्नु हुन्छ सम्पुर्णा शिक्षक अभिभावक र बिद्मार्थीको प्रयासले यस बिद्मालयकेा जुन एस एल सी मा रिजल्ट आयो यो हामी सबैको लगनशीलता हो र सबै अभिभाबकले माया गनुहुने छ सधै भरी भन्न चामहन्छु

Comments
Post a Comment