अब तपाइले कुनै चिन्ता लिनु पदैन कपिलबस्तु जिल्ल्ााको जुनसुकै ठाउमा घर जग्गा किन बेच गर्न परेमा हामी लाई सम्झनुहोस सम्पर्क लक हमाल चन्द्रौटा कपिलबस्तु फोन ०७६५-५४०५५०
भट्टराई किराना पसल काठमान्डौ हामी कहा सुपथ मूल्यमा चामल दाल मैदा चिनी लगायतका समानहरु सस्तो र सुपथ मूल्यमा पाइन्छ । सेवा गर्ने मौका दिनुहोस प्रो नरहरी भट्टराई नया बसपार्क दिपज्योति मार्ग काठमान्डौ मो ९८४१७२०५०४
श्री बागेश्वरी रियल स्टेट प्रालि प्रो तेज प्रसाद भण्डारी न्यु रोड कोहलपुर बाके फोन न ०८१ ५४१५०९ मो ९८४८०३६२५७ जग्गा बिक्री तथा खरिद गरिन्छ घरको नक्सा बनाउनु परेमा अमिन सेवा चाहिएमा अडिटर सेवा चाहिएमा जग्गा प्लाटिङ्ग गरि बिक्री पनि गरिन्छ बैकिङ्ग सेवा पनि उपलब्ध छ तथा गाडि रिर्जव गर्नु परेमा हामीलाई सम्झनुहोस
खुल्यो खुल्यो खुल्यो न्यु कोहलपुर स्के्रप सेन्टर चपरगौडी बाके हामी कहा पुराना गाडी मिल र फलामका च्यादा प्लेन पाटा एङगल खरिद गनूृ्रका साथौ बिकी्र बितरण गर्नु परेमा र अफिसमा भएका पुराना लिलामी सामान पनि बिकि्र गर्नु परेमा हामी लाइ सम्झनुहोस सम्पर्क बाबुराम बिश्वकर्मा मो ९७४८००१४१६
खोजी खोजी पढनुहोस सुचना संचार र सहकार्यकॊ संवाहक कोहलपुर क्षेत्रबाट प्रकासित पहिलो राष्ट्रिय दैनिक कोहलपुर पोष्ट राष्ट्रिय दैनिक सम्पर्क न ०८१ ५४१४१३ खोजी खोजी पढनुहोस
पश्चिम खबर संबाददाता कोहलपुर कोहलपुर नगर विकास समिति कोहलपुर बाँकेले घडेरी बिक्रीको तयारी गरेको छ । नगरको टाउन प्लानिड्ड क्षेत्रमा रहेका ५०÷६० वटा घडेरी विक्रीको तयारी गरेको हो । गोप्य बोलपत्र टेन्डर मार्फत खुल्ला रुपमा बिकि्र गर्ने तयारी अन्तिम चरणमा पुगेको नगर विकास समितिले जनाएको छ । कोहलपुर नगर विकास समिति द्धारा गठित घडेरी मुल्याङ्कन समितिका सदस्य नम प्रसाद शर्माले ५० देखि ६० वटा घडेरीको मूल्याङ्कन गरी विकि्रका लागि प्रतिवेदन पेश गरेको जानकारी दिनु भयो । कमोहलपुर टाउनमा रहेको एन।टी।भी। कार्यालय पछाडि र दक्षिण तर्फका मेडिकल कलेजको नजिक रहेका र ज्ञानोदय सामुदायिय पुस्तकालय नजिक रहेको घडेरीहरु विक्री गर्ने तयारी रहेकेा बताईएको छ । रत्न राजमार्ग संग जोडिएका घडेरी महत्वपूर्ण घडेरी रुपमा लिइएको जसको न्युनतम मूल्य २२ लाख रकम निर्धारण मूल्याङ्क समिलिे जनाएको छ । कोहलपुर नगर विकास समिति कोहलपुर बाँके मूल समिति बाट पास गरी बिक्री लाई खुल्ला हुने भएको छ । कोहलपुर नगर विकास समिति कोहलपुरका अध्यक्ष फुलाराम थारुले घडेरी विक्रीका लागि तयारी भईरहेक
नेतृत्व बिकास तालिम सम्पन्न दलित सेव संघ जिल्ला शाखा बाके र एम एस नेपाल को संयुक्त साझेदारीमा स्थानिय लोकतन्त्र निमाण परियोजना अन्र्तगत संचालित तिन दिने नेतृत्व बिकास तालिम आइतबार सम्पन्न भयो । स्थानिय स्तरदेखि राष्ट्रिय स्तर सम्म को नेतृत्वमा पहुन पुयाउने उदेश्यले तालिम संचालन गरिएको हो । दलित सेवा सघ केन्द्रिय अध्यक्ष गजाधर सुनारको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमा अध्यक्ष सुनारले यो नेतृत्व बिकास तालिमले साचिकै अगाडी बढन र अवसरको खोजी गर्नकोलागी कोशे ढु¨ा साबित हुने बताउनु भयो । कार्यक्रममा बदि्रयाका ४ गाबिस र बाकेका ६ गरि ३० जनाको सहभागीता रहेको कार्यक्रम संयोजक इश्वरी प्रसाद बि क ले जानकारी दिनु भयो । प्रशिक्षर्थीहरुलाई प्रशिक्षक ऋषिराज जंगलीले प्रशिक्षण दिनु भएको थियो । दलित सेवा सघ जिल्ला शाखा बाकेका अध्यक्ष कृष्ण बहादुर बिक को सभापतित्वमा कार्यक्रम सम्पन्न्ा भएको थियो ।
सृजना सहकारी सस्था लिमिटेड सृजना सहकारी सस्था लिमिटेड कोहलपुर ३ बाके सम्पर्क फोन ०८१ ५४०२५३ दर्ता न ०१-०४५-०५५÷०५६ शेयर सदस्य सख्या ५७७जना शेयर पुजी रु ४३४३९९ कार्य क्षेत्र कोहलपुर रझेना नौबस्ता शम्शेरगंज महादेबपुरी चिसापानी बार्षिक कोबार ३ करोड सस्थाको कार्यक्रम दुध संकलन प्रशोघन तथा बिकि्र बितरण बचत तथा ऋण लगानी डेरी उघोगबाट उत्पादित दुग्ध पदार्थ र मूल्य हाल मिल्क रु ३२ प्र लि स्टेण्डर मिल्क रु ३० स्टेण्डर दहि रु ३६ घिउ रु ३८० पनिर रु २५० दुध बिकि्र बजार कोहलपुर नेपालगज र चिसापानि ब्यवस्थापक चन्द्रलाल तिवारी <
साथी साइकल स्टोर कोहलपुर बाके हामी कहा बिभिन्न कम्पनीका साइकल साथै पाटपुर्जाहरु सुपथ मूल्यमा बिकि्र बितरण गरिन्छ सेवा गर्न्रे मौका दिनुहोस फोन ०८१-५४११२४ मो ९८५८०२१७८१
भक्तालाल भारती सस्थापक मो ९८४८०२०१५४ फोन ०८१ ५४०६६४ गि्रनपिस माबि २०५१ सालमा स्थापना भएको हो गि्रनपिस माबिले गुस्तरीय शिक्षा बालबालिकाहरुलाई दिइरहेको छ । बिद्यालयको आफनै भवनमा शान्त बातावरणामा पढाइ भइरहेको छ । फलामे ढोका मानिएको एसएलसीमा शतप्रतिशत नतिजा ल्याउन सफल भएको छ यस बिद्यालयमा रहेका बिद्यार्थीले अन्तराष्द्रिय किकेटमा समेत सहभागी भइ राम्रो स्थान पाउन सफल अरु कि्रयाकलपमा अग्रस्थनामा रहेको छ ।
श्री दिपज्योति बिद्याश्रम माबि चपरगौडी कोहलपुर बाके डिल्ली शाह सस्थापक तथा पि्रन्सीपल मो९७४८००७५५१ समय अनुकुल गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले २०५६ जेठ १६ गते स्थापना भएको शुरुकै बर्ष ३५० बिद्यार्थी र २० जना कर्मचारी बाट कक्षा ८ सम्म संचालन भएको सस्थागत बिद्यालय हो ।शतप्रतिशत नतिजा ल्याइ जिल्लामै उत्कृत बिद्यालयको सुचिमा रहेको छ। २०६५ को एसएलसीमा दुइ जना बिशिष्ट श्रेणी र पैचालीस जना प्रथम श्रेणीमा पास गराउन सफल हाल एकहजार बिद्यार्थीले अध्ययन गरिरहेका बिद्यालयको शैक्षिक गतिबिधिलाई प्रभाबकारी बनाउन बिद्यालय भित्र लेखा परिक्षकम्प्युटरअतिरिक्त कि्रयाकलापप्रयोशाला पुस्तकालयर स्वास्थय गरि सात बिभाग सकि्रय रहेका छन । बिभिन्न रचनात्मक कार्यक्रममा प्रथम द्दितिय र तितिय स्थान पाउन सफल साथै प्रथम स्थान पाउन सफल भएको
बाल ज्योति अंग्रजी माबि कोहलपुर बाके स्थापना २०४७ कक्षा नस्ररी देखि १० सम्म्ा संचालन भइरहेको कम्प्युटरको पठन पाठन भइरहेको २०५५सालमा प्रथम पटक एसएलसीमा सहभगी भइ बिगत ४ बर्ष देखि लगातार केहिबच्च्ाहरुले बिशिष्ट श्रेणी ल्याउन सफल भइरहेको छ ॥ बच्च्ााहरु पढाइ भबिष्य उजबल बनाउनुहोस टिकाराम सुबेदी सस्थापक पि्रन्सीपल मो ९८५८०२२३१२ फोन ०८१४०१३0
बाल ज्योति अंग्रजी माबि कोहलपुर बाके स्थापना २०४७ कक्षा नस्ररी देखि १० सम्म्ा संचालन भइरहेको कम्प्युटरको पठन पाठन भइरहेको २०५५सालमा प्रथम पटक एसएलसीमा सहभगी भइ बिगत ४ बर्ष देखि लगातार केहिबच्च्ाहरुले बिशिष्ट श्रेणी ल्याउन सफल भइरहेको छ ॥ बच्च्ााहरु पढाइ भबिष्य उजबल बनाउनुहोस टिकाराम सुबेदी सस्थापक पि्रन्सीपल मो ९८५८०२२३१२ फोन ०८१४०१३
दलित सेवा सघ जिल्ला शाखा कोहलपुर बाके अध्यक्ष कृष्णा बहादुर बि क फोन ०८१ ५४०६५३ मो९८४८०२५३२८ दलित सेवा सघ बाके बिषेश गरेर जातिय छुवाछुत को अन्त गरी समतामूलक समाजको निर्माण गर्ने परिकल्पना बोकी २०५१ सालमा स्थापना भएको सस्था हो । यो सस्था काठमान्डौ जिल्ला प्रससाशन कार्यलयमा दर्ता भइ समाज कल्याण परिषदमा पनि दर्ता भएको छ । हाल यस सस्थाले ५३ बटा जिल्ला शाखा बिस्तार गरेको छ । २०५२ सालमा बाकेमा पनि स्थापन भइ दलित महिला गरिब र बिपन्न बर्गको उत्थान र बिकासको लागी काम गरिरहेको छ । अधिकारमूखि अवधारणमा बिश्वास गरि हाल यस सस्थाले तिन बटा परियोजना संचालन गरिरहेको छ ।
श्री रामजानकी प्राबि कोहलपुर ४ रामजानकी नगर बाके प्रअ बेग बहादुर थापा शुरुमा बेदबिद्माश्रम बाट इसथापना भ्ाइ पछि सस्कूत र तहगत कक्षा १२३ सनचालन हुदै २०५९ सालमा ज्ञान ज्योतिको शाखा इसकुलको रुपमा कक्षा १ देखि ३ समम को पढाइ बाट २०६३ सालमा १ देखि ३ समम अनुमति पाइ श्री राम जानकी प्रा बि को रुपमा १ देखि ४ समम शुरु भएको छ गुणस्तरिय शिक्षा हाम्रो प्रतिबद्दता भनने मुलनारालाइ अगिकार गरेका छौ प्रअ बेग बहादुर थापा
बाके मुनलाइट एकेडेमि कोहलपुर ४ चपरगौडी २०६५ सालमा स्थापन भ्ाएको यस बिद्मालयमा दक्ष र योग्य शिक्ष्क शिक्षिका बाट पढाइन्छ । रचनात्मक कि्रयाकलपमा अग्र स्थानमा हरेक दिन ८ औ घन्टीमा अतिरिक्त कि्रयाकलाप नृत्य र संगित सिकाइने ससाना नानीहरुलाई अडियो किरण सुबेदी स्थापक
समुदायद्वारा व्यवस्थित उच्च मा वि २०४१ सालमा स्थापना भएको हो । अधिकांश व्ययभार स्थानीय श्रोतबाट ब्यहोरिएको छ । शिक्षा मानविकी र व्यवस्थापनका बिषयहरु उच्च मा बि तहमा पढाइन्छ । प्रअ श्री गोविन्द ढकाल फोन ०८१-५४०१०० समुदायद्वारा व्यवस्थित उच्च मा वि २०४१ सालमा स्थापना भएको हो । अधिकांश व्ययभार स्थानीय श्रोतबाट ब्यहोरिएको छ । शिक्षा मानविकी र व्यवस्थापनका बिषयहरु उच्च मा बि तहमा पढाइन्छ । प्रअ श्री गोविन्द ढकाल फोन ०८१-५४०१००
रेडियोमा नै प्रवेश गरायो साथी सग मनकाकुरा रेडियो कार्यक्रमले हुमहरी प्ा्रसाद भट्टराई बाके अति मिलनसार मिहेनति लगनशिल र सृजाशील बिचार भएकी यवतीको नाम हो अमृता के सी ।उमेरको हिसाबले बिस बर्षकि केसी रेडियो कायक्रम साथी सग मनकाकुरा सुनेर आफुमा ठूलो परिर्बतन गर्न सकेको बताउछिन् कुराकानीको क्रममा रेडियोमा काम गर्ने भित्री इच्छा भएको बताउने के सी बाल्यकालदेखि नै रेडियोमा बोल्ने इच्छा भएको बताइन । किशोर अवस्थामा प्रवेश गरिसके पछि उनिमा केहि परिर्वतन आएको देखेर आफु लाई जिस्काउने गर्दथे उनी भ्ान्दछीन । साथी सग मनकाकुरा रेडियो नेपालबाट प्रशारण भए पछि आ्फु र आफना साथी हरुलाई परेको समस्या समाधान गर्नमा ठूलो सहयोग पु गेको बताउने केसीले आफुले सुनेको पहिलो कार्यक्रम तोया र सुस्माले चलाएको बैशाख १ गतेको कार्यक्रमबाट साथी सग मनकाकुरा सुन्ा थालेको उनी बताउदछिन उनी स्मरण गदै भन्दछिन जव रेडियोमा साथी सग मनकाकुरा बज्न शुरु हुनथेयो म रेडियो बोकेर एक्लै सुन्न जादथे कि भने बुवा आमा सग बसेर सुन्न थालॆ पछि यसस्तो पनि का र्यक्रम सुन्ने हो भनेर गाली गर्नू हुन्थेयो त् यसैले एकान्तमा सुन्ने गरिनथेयो उ
सुचना सुचना सुचना युथ मिडिया हव ले संचालन गरेको यो धभद कष्तभ मा बिज्ञापा दिएर ब्यपार ब्यवसाय बढाउनुहोस मसिर ७ गते देखि यो साइटमा समाचार सस्थाको परिचय स्थानिय स्तरमा भइरहेका परिचय बिद्यालयका र सधसस्थाले गरेका गतिबिधि यो धभद कष्तभ मार्फत स्ासार भरी हेर्न सकिने छ । अडियो फोटो फिचर अन्र्तबार्ता आदी राखिने छ । <
सुचना सुचना सुचना युथ मिडिया हव ले संचालन गरेको यो धभद कष्तभ मा बिज्ञापा दिएर ब्यपार ब्यवसाय बढाउनुहोस मसिर ७ गते देखि यो साइटमा समाचार सस्थाको परिचय स्थानिय स्तरमा भइरहेका परिचय बिद्यालयका र सधसस्थाले गरेका गतिबिधि यो धभद कष्तभ मार्फत स्ासार भरी हेर्न सकिने छ । अडियो फोटो फिचर अन्र्तबार्ता आदी राखिने छ । <
जिउभरको रगतलाई पसिनामा बदलेर छोरा छोरी पढाउने मजदुर हुमहरी प्रसाद भट्टराई कोहलपुर बाके सानो उमेर देखि जिज्ञासु शोभाव भएका सिकमर्ीैको नाम हो पहल सि सारु उनलाइ गाउधरमा सारु कान्छा भनेर चिन्ने गर्दछन्। उनले ४० बसन्त पार गरेका छन् । उनको धर बाके जिल्लाको कोहलपुर ४ मसुरीखेतमा पर्दछ । इमान्दार र सीतल स्वभाबका पलह सि सारले शुरुका दिनमा १०० रुपैया ज्याला लिएर गाउधरमा ´याल ढोका बनाउने काम गर्दथे । उनको आम्दानीको मूल श्रोत भनेकै यहि हो । कसैको घर बनाउने ठाउमा झयाल ढोका बनाउन परेयो भने खोजि खोजि उनलाइ नै बोलाउन आउदछन् । आफुले जस्तो सकै दुःख गर्नू परेपनि छोरा छोरीले पढे सम्म उच्च शिक्षा पढाउने उनको धोको रहेको छ। अहिले उनको जेठो छोरो कअि पास गरेर बागेश्वरी क्याम्पस ष्अयु मा पढदै छ । अरु छोरा छोरी २ ५ र १० कक्षामा पढदै छन ् । अरु काम गर्न पैसा पनि छैन छोरा छोरी धेरै भए तैपनि यसै काम बाट भए पनि पढाउनु पलर्ँ उनले भने । आफूले बिगतको समयमा गरेको भारतको काम सम्झदै उनले भने साथी भाइ सग भारतको सीमला पौडिगढवाल जस्ता ठाउमा गएर भारी बोकियो बिदेशमा आफूलाइ अश्रले गरेको व्यवहार सम्झदै कसैलाइ पन
पश्चिमखबर संवाददाता कोहलपुर २४ कार्तिक बाँकेको नौवस्ता गाविसमा एक दिने निशुल्क आँखा शिविर सम्मन्न भएको छ । नेपाल रेडक्रस उपशाखा कोहलपुरको सहगोगमा लायन्स क्लव अफ कोहलपुरद्धारा संचालित शिविरमा २ सय \ जनाको आँँखाका बिरामीहरुको निशुल्क चेकजाँच गरिएको जनाइएको छ । फत्तेबाल आँखा अस्पतालका डा। बाशु अधिकारीसहितको टोलीले आँखाको चेकजाँचपछि ७३ जनालाई अपे्रशनका लागि रिफर गरिएका लायन्स क्लव अफ कोहलपुरले जनाएको छ । आँखा शिविरमा कार्याक्रममा लायन्स क्लव अफ कोहलपुरका अध्यक्षय टि भि न्यौपाने चियर प्रस्रन चिन्तामणि धिताल मिडिया संयोजक यम बहादुर रावत उपस्थित रहेको जयिसंह केसीले बताउनु भयो
तपाईहरुले आफ्नो गाउ ठाउमा संचालन गरेका गतिबिधि कुनै उदाहरणीय कार्य तपाईको क्षेत्रमा रहेका पर्यटकिय स्थल स्थान परिचय र स्थानीय स्तरमा प्रकाशीत साहित्यक पत्रिका लेख रचना । बिचार बिश्वभर पुयाउन चाहनुहुन्छ भने तपाइले हामीलाई यो ठेगानामा इमेल गर्नुहोस इमेल - bhumhari@gmail.com
पसा् विमानस्थलमा आफूलाई लिन नयाँ गाडि नपठाएको झोकमा कृषिराज्य मन्त्री करिना बेगमले प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेकी छिन् । एक कार्यक्रममा भाग लिन विरगंज जान लागेकी मन्त्री बेगमलाई लिन सिमरा विमानस्थलमा थोत्रो गाडि पठाएको निहुँमा भण्डारीमाथि हातपात गरेकी हुन् ।