श्री दिपज्योति बिद्याश्रम माबि चपरगौडी कोहलपुर बाके
डिल्ली शाह सस्थापक तथा पि्रन्सीपल मो९७४८००७५५१
समय अनुकुल गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्यले २०५६ जेठ १६ गते स्थापना भएको शुरुकै बर्ष ३५० बिद्यार्थी र २० जना कर्मचारी बाट कक्षा ८ सम्म संचालन भएको सस्थागत बिद्यालय हो ।शतप्रतिशत नतिजा ल्याइ जिल्लामै उत्कृत बिद्यालयको सुचिमा रहेको छ। २०६५ को एसएलसीमा दुइ जना बिशिष्ट श्रेणी र पैचालीस जना प्रथम श्रेणीमा पास गराउन सफल हाल एकहजार बिद्यार्थीले अध्ययन गरिरहेका बिद्यालयको शैक्षिक गतिबिधिलाई प्रभाबकारी बनाउन बिद्यालय भित्र लेखा परिक्षकम्प्युटरअतिरिक्त कि्रयाकलापप्रयोशाला पुस्तकालयर स्वास्थय गरि सात बिभाग सकि्रय रहेका छन । बिभिन्न रचनात्मक कार्यक्रममा प्रथम द्दितिय र तितिय स्थान पाउन सफल साथै प्रथम स्थान पाउन सफल भएको

Comments
Post a Comment