Skip to main content

रेडियोमा नै प्रवेश गरायो साथी सग मनकाकुरा रेडियो कार्यक्रमले

रेडियोमा नै प्रवेश गरायो साथी सग मनकाकुरा रेडियो कार्यक्रमले

हुमहरी प्ा्रसाद भट्टराई बाके
अति मिलनसार मिहेनति लगनशिल र सृजाशील बिचार भएकी यवतीको नाम हो अमृता के सी ।उमेरको हिसाबले बिस बर्षकि केसी रेडियो कायक्रम साथी सग मनकाकुरा सुनेर आफुमा ठूलो परिर्बतन गर्न सकेको बताउछिन्

कुराकानीको क्रममा रेडियोमा काम गर्ने भित्री इच्छा भएको बताउने के सी बाल्यकालदेखि नै रेडियोमा बोल्ने इच्छा भएको बताइन ।

किशोर अवस्थामा प्रवेश गरिसके पछि उनिमा केहि परिर्वतन आएको देखेर आफु

लाई जिस्काउने गर्दथे उनी भ्ान्दछीन ।

साथी सग मनकाकुरा रेडियो नेपालबाट प्रशारण भए पछि आ्फु र आफना साथी हरुलाई परेको समस्या समाधान गर्नमा ठूलो सहयोग पु गेको बताउने केसीले आफुले सुनेको पहिलो कार्यक्रम तोया र सुस्माले चलाएको बैशाख १ गतेको कार्यक्रमबाट साथी सग मनकाकुरा सुन्ा थालेको उनी बताउदछिन

उनी स्मरण गदै भन्दछिन जव रेडियोमा साथी सग मनकाकुरा बज्न शुरु हुनथेयो म रेडियो बोकेर एक्लै सुन्न जादथे कि भने बुवा आमा सग बसेर सुन्न थालॆ पछि यसस्तो पनि का र्यक्रम सुन्ने हो भनेर गाली गर्नू हुन्थेयो त् यसैले एकान्तमा सुन्ने गरिनथेयो उनले भनिन ।

धेरै जसो दाइ र म मिलेर सुन्ने गदछौ एकले अर्काेलाइ परेको समस्य समाधाको लागी छलफल अझै पनि गदछौ । यो कार्यक्रम बाट आत्मबिश्वास जागेयो अनि

पछि बुवा आमालाइ पनि कार्यक्रम सून्नलाई प्रेरणा जगाइयो यो ठुलो परिवर्तन हो उनले भनिन।

साथीसग मनका कुरा रेडियो कायक्रम सुनेर आत्मबिश्वास भएपछि केहि गरेर देखाउनु पर्छ त्यसमा पनि राजधानी भन्दा त्यो पनि एउटी गाउकी केटी रेडियोमा बोल्नु पर्छ भन्ने

सपनालाई पुरा गर्नू थियो मेरो उदेश्य अनुसार हिड्नमा साथी सग मनकाकुरा ले निकै सहयोग पुयाको उनी बताउछिन् ।

कुराकानीका क्ममा केसीले आफनै दाइले समेत आवज मोटो भएकोमा जिस्काउने गदथेयो एक दिन दुबै दाजु भाई मिलेर रेडियो सुनिरहेको अवस्थामा किशोर अवस्थामा सबैको आवाज परिर्वतन हून्छ भन्ने बिषयमा कार्यक्रम प्रशारणा भएपछि यो अवस्थमा सबैको आवाज परिर्वतन हुदोरहेछ भनने बुझे पछि सबै कु रामा परिर्वतन हुदै आयो यो कायृक्रमकै देन हो उनले भनिन।

नाटक उनलाई सबै भन्दा मनपर्ने बताउछिन।

उनले अरु साथीलाइ परेको समस्या आफूले नाम परिर्वतन गरेर पठाउने गरेको बताउदछिन रेडियो बाट नाम प्रशारण हुदा अत्यन्त खुसि भएको उनले बताइन

कार्यक्रम निरन्तर सुन्दै जादा रेडियोमा कसरी प्रवेश गर्ने र रेडियोमा बोल्न के गर्नु पर्छ भ्ान्ने बारेमा कार्यक्रम बाट जानकारी पाएपछि म त् यही अनुसार काम गरे अहिले सफलता पनि पाएकी छु उनले भनिन ।

आर्थिक अवस्था कमजोर भएका कारण एस एल सी पास भएछि स्कुल पढाउन थाले क्याम्पसको पढाइलाइ पनि निरन्तरता दिदै गए मेरो आफनो रुचीको बिषय रेडियोमा बोल्ने थियो पढाउने पेशामा लाग्दा मेरो इच्छा अपुरो हुन्छ कि जस्तो

लागेको थियो कोहुलपुरमा रेडियो कोहलपुर एफ एम खुलेको थाहा पाए भ्याइ नभ्याइ भए पनि तालिम लिए २१ जना मध्ये उत्कूष्ट भए र रेडियोमा बोल्ने अवसर पाए यसको श्रेय रेडियो कार्यक्रम साथी सग मनकाकुरा लाइ दिदछु अमूता केसी बताउछिन्। आफू बाचुन्जेल रेडियो काम गर्ने इच्छा उनको रहेुकेा छ।

अहिले रेडियोमा यूवा साथी शुभ बिहानी सुनौ गृहणी अन्ताछरी काइलाकाइलीका कुरा र कहिले काहि समाचार समेत लेख्ने गरेको उनले बताइन

काठमान्डौका युवा युवती मात्र होइन राजधानी भन्दा बाहिरका ले पनि रेडियोमा आफनो आवाज दिन सक्दछन भन्ने महान उदेश्यका साथ रेडियोमा छिरेकी अमृता केसी साथी सग मनका कुरा सुनेर आफुमा आत्मबिश्वास र आत्म जागरुकता भएको बताइन ।



Comments

Popular posts from this blog

न्युयोर्क मा नेपाली बन भोज

न्युयोर्क मा नेपाली बन भोज अमेरिका सिन्धु युएसए कल्याण्कारी समाजको आयोजनामा यही जुलाई ११ तारेख आईतवार न्युयोर्क स्थित क्वीन्स ब्रीज पार्कमा अमेरिकामा बसोबास गरी रहेका सिन्धुपाल्चोक जिल्लाका नेपालीहरु बीच एक बृहत भेला तथा वन्भोज कार्यक्रम सम्पन्न भयो < अमेरिकामा पहिलो पटक आयोजना गरिएको सो भेलाको उद्देश्य अमेरिकाको विभिन्न भागमा छरिएर रहेका सिन्धुपाल्चोक बासीहरुको बीचमा चीनजान गर्नु र अमेरिकामा बसेर जिल्लाको समग्र बिकासमा के कस्तो सहयोग पुरयाउन सकिन्छ भनी छलफल र अन्तरकृया गर्नु रहेको थियो। प्रायजसो आआफ्नै घरमा तयार पारिएका र बारबिक्यु द्यद्यत्त गरिएका मासु र ससेज लगायतका स्वादिस्ट परिकारहरुका साथमा मनाइएको उक्त भेला तथा वनभोज कार्यक्रमको प्रथम चरण्ँमा सिन्धु युएसए कल्याण्ँकारी समाजका संयोजक तथा अध्यÔ श्री बंश लाल तामाङले भेला र संस्थाको उद्देश्यबारे प्रस्टयाउँदै आफ्नो मातृभूमि र गृह जिल्लाको समग्र विकास र एक आपसमा सहयोग आदान प्रदान गर्न अमेरिकामा बसोबास गर्दै आउनुभएका तमाम जिल्लाबासीहरुको बीचमा हातेमालो गर्नुपर्ने बताउनु भयो । जिल्लाको सामुदायिक बिकास िशÔा स्वास्थ्य लगायत पर्यटकीय Ôेत

ENRUDEC

ENRUDEC BACKGROUND: ENRUDEC is a non-racial, non-religious, non-profit making, non-governmental organization. It is based in Kohalpur, Banke. This organization was registered in Banke, affiliated with social Welfare Council, Kathmandu and NGO federation, NGO Coordination Committee and Human Rights Alliance ENRUDEC ( Environment and Rural Development Center ) was established in 1997. The Organization was established by former and existing UNV and DDS Volunteer, Human Rights Activists, Social and Voluntary Development Activist, Researchers and Expertise in various field The organization was selected for the best youth mobilization award by National Planning Council Nepal and United Nation Volunteers Program Nepal for International years of volunteers 2001. ENRUDEC works for the promotion of Awareness regarding rights and responsibilities while mobilizing volunteers for community service in order to strengthen civil society. ENRUDEC has undertaken programs of

मन्त्रीद्वारा सिडिओ माथि हातपात

पसा् विमानस्थलमा आफूलाई लिन नयाँ गाडि नपठाएको झोकमा कृषिराज्य मन्त्री करिना बेगमले प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेकी छिन् । एक कार्यक्रममा भाग लिन विरगंज जान लागेकी मन्त्री बेगमलाई लिन सिमरा विमानस्थलमा थोत्रो गाडि पठाएको निहुँमा भण्डारीमाथि हातपात गरेकी हुन् ।