पश्चिम खबर संबाददाता कोहलपुर
कोहलपुर नगर विकास समिति कोहलपुर बाँकेले घडेरी बिक्रीको तयारी गरेको छ ।
नगरको टाउन प्लानिड्ड क्षेत्रमा रहेका ५०÷६० वटा घडेरी विक्रीको तयारी गरेको हो । गोप्य बोलपत्र टेन्डर मार्फत खुल्ला रुपमा बिकि्र गर्ने तयारी अन्तिम चरणमा पुगेको नगर विकास समितिले जनाएको छ । कोहलपुर नगर विकास समिति द्धारा गठित घडेरी मुल्याङ्कन समितिका सदस्य नम प्रसाद शर्माले ५० देखि ६० वटा घडेरीको मूल्याङ्कन गरी विकि्रका लागि प्रतिवेदन पेश गरेको जानकारी दिनु भयो । कमोहलपुर टाउनमा रहेको एन।टी।भी। कार्यालय पछाडि र दक्षिण तर्फका मेडिकल कलेजको नजिक रहेका र ज्ञानोदय सामुदायिय पुस्तकालय नजिक रहेको घडेरीहरु विक्री गर्ने तयारी रहेकेा बताईएको छ । रत्न राजमार्ग संग जोडिएका घडेरी महत्वपूर्ण घडेरी रुपमा लिइएको जसको न्युनतम मूल्य २२ लाख रकम निर्धारण मूल्याङ्क समिलिे जनाएको छ । कोहलपुर नगर विकास समिति कोहलपुर बाँके मूल समिति बाट पास गरी बिक्री लाई खुल्ला हुने भएको छ । कोहलपुर नगर विकास समिति कोहलपुरका अध्यक्ष फुलाराम थारुले घडेरी विक्रीका लागि तयारी भईरहेक

Comments
Post a Comment