जिउभरको रगतलाई पसिनामा बदलेर छोरा छोरी पढाउने मजदुर
हुमहरी प्रसाद भट्टराई कोहलपुर बाके
सानो उमेर देखि जिज्ञासु शोभाव भएका सिकमर्ीैको नाम हो पहल सि सारु उनलाइ गाउधरमा सारु कान्छा भनेर चिन्ने गर्दछन्। उनले ४० बसन्त पार गरेका छन् । उनको धर बाके जिल्लाको कोहलपुर ४ मसुरीखेतमा पर्दछ । इमान्दार र सीतल स्वभाबका पलह सि सारले शुरुका दिनमा १०० रुपैया ज्याला लिएर गाउधरमा ´याल ढोका बनाउने काम गर्दथे । उनको आम्दानीको मूल श्रोत भनेकै यहि हो । कसैको घर बनाउने ठाउमा झयाल ढोका बनाउन परेयो भने खोजि खोजि उनलाइ नै बोलाउन आउदछन् । आफुले जस्तो सकै दुःख गर्नू परेपनि छोरा छोरीले पढे सम्म उच्च शिक्षा पढाउने उनको धोको रहेको छ। अहिले उनको जेठो छोरो कअि पास गरेर बागेश्वरी क्याम्पस ष्अयु मा पढदै छ । अरु छोरा छोरी २ ५ र १० कक्षामा पढदै छन ् । अरु काम गर्न पैसा पनि छैन छोरा छोरी धेरै भए तैपनि यसै काम बाट भए पनि पढाउनु पलर्ँ उनले भने ।
आफूले बिगतको समयमा गरेको भारतको काम सम्झदै उनले भने साथी भाइ सग भारतको सीमला पौडिगढवाल जस्ता ठाउमा गएर भारी बोकियो बिदेशमा आफूलाइ अश्रले गरेको व्यवहार सम्झदै कसैलाइ पनि बिदेस नजाने उनले सल्लाह दिदछन् ।
अरु व्यवसाय नगरेर कि न यो सिकमीैको काम गर्नु भयो त भन्ने प्रश्नमा उृनी भन्दछन धेरै पढन सकिएन कहि जागीर पाइदैन आत्म निभर बन्न यो सिप सिकेको थिए अहिले घर परिवार चलाउन यो काम गनै परेयो दु ःख भए पनि के गर्ने उनले भने ।
गम्भीर भएर उनी अगाढी भ्ान्छन् आफु अनपढ भए पनि जीउभर को रगत लाई पसिनामा बदलेर भए पनि काम गदछु छोरा छोरी पढे भने मेरो इच्छा पुरा हुन्छ। बिजुलीको प्रयोग गरेर काठमा रन्दा लगाउदा अहिले भने काम गर्दा सजिलेा भएको उनले बाताए
अहिले पाउने २०० रुपैया ज् यालाले घर परिवार बल्ा तल्ल्ा चलाउनले पनि छोरा छोरी पढाउन मूश्कील परेको उनले बताए । काम नियमित नपाइदा आम्दानी को बलियो
श्रोत हुन नसकेमो उनले बताए ।गोठमा एकहल गोरु पालेका पहल सि ले बर्षातको समयमा खेत जोत्ने काम गरेको उनले बताउद्छन्।
कामलाइ ठूालो सानेा नभनेर जुनसकै काम पनि गर्नू पर्ने सल्लाह उनी दिदछन्
युवा उत्पादनशील र सृजनशील शक्ती हुन त्यसैले युवाले बिदेशमा होइन स्वदेशमा पसिना बगाउनु पर्छ । स्वदेशमा बुगाएको पसिनाले नेपाल र नेपालीको भविष्य कोरनमा सहयोग पुगदछ होइनर रु

thanks humhari g ur web side i look
ReplyDeletekhamandu ramu