Skip to main content

Posts

Showing posts from January, 2010

राउटे लोपउन्मू जाति

राउटे लोपउन्मू जाति अन्र्तगत रहेको समूदाय हो यिनहरु कलाकौशलमा निकै सिपालु हुन्छन यो समूदायको सरक्षण गर्नू सरकारको दायित्व हो

आज श्री पन्चमी सरस्वती मन्दिरमा बिद्यारथीकोघुइचो

आज श्री पन्चमी सरस्वती मन्दिरमा बिद्यारथीकोघुइचो भेषराज भट्टराई बिद्याकी देबि सरस्वतीका पुजा आजा गरदै आज देश भरिका सरस्वतीका मन्दिरमा बिद्याथीैको घुइचो लागेको छ ।सूर्य उतरतिर लागि दिन लामो हुने भएकोले र बसन्त त्रूतु शरु हुने भएकोले आजको दिनलाइ बसन्त पन्चमी पनि भन्ने गरिन्छ । बालबालिकलाइ आजका दिन मा पढाउने समेत गरिन्छ । बिषेश गरि बिद्याथीै शिक्षक कलाकार पत्रकारहरुले आ आप्नो साधनमा पुजा गर्न प्रचलन रहेको छ । बाकेको दीप ज्योति बोडिङ्ग स्कूल ज्ञान ज्योति उच्च्ा मा बि गि्रनपिस मा बि बाल ज्योति स्कूलमा बागेश्वरी बहुमुखी क्याम्पस मा स्ारस्वतिको पुजा गरिएको छ।

ENRUDEC

ENRUDEC BACKGROUND: ENRUDEC is a non-racial, non-religious, non-profit making, non-governmental organization. It is based in Kohalpur, Banke. This organization was registered in Banke, affiliated with social Welfare Council, Kathmandu and NGO federation, NGO Coordination Committee and Human Rights Alliance ENRUDEC ( Environment and Rural Development Center ) was established in 1997. The Organization was established by former and existing UNV and DDS Volunteer, Human Rights Activists, Social and Voluntary Development Activist, Researchers and Expertise in various field The organization was selected for the best youth mobilization award by National Planning Council Nepal and United Nation Volunteers Program Nepal for International years of volunteers 2001. ENRUDEC works for the promotion of Awareness regarding rights and responsibilities while mobilizing volunteers for community service in order to strengthen civil society. ENRUDEC has undertaken programs of

गुल्मी को कफी तपाइलाइ कस्तो लागेयो

गुल्मी को कफी तपाइलाइ कस्तो लागेयो

कस्तो लागेयो नि तपाइलाई

कस्तो लागेयो नि तपाइलाई

हिमाल

के हिमाल बचाउन तपाइ हामी जुट्ने होइन यो हाम्ो कर्तब्य हो

कृषि उपज बजार कोहलपुर बाके

कृषि उपज बजार कोहलपुर बाके मध्यपश्चिम क्षेत्र अन्र्तगत बाके जिल्लाको कोहलपुर बजारमा अनियन्त्रित र अब्यवस्थित कृषि जन्य बस्तुको खरिद बिकि्र बितरण ब्यवस्थित गराइ हरित कन्तीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुयाउने उत्पादक र उपभोग्ातालाइ उचित मूल्य दिलाउने । स्वदेशको मुद्रा बचाइ आत्मनिभर तर्फ उन्मुख गराउने उदेश्यले २०५१ सालमा सहायक बालीबिकास आयोजनाबाट स्थापित यस कोहलपुर कृषि उपज बजार स्थल कोहलपुर बिभिन्न प्रयास बाट सचालन हुन सकेको थिएन जुन उदेश्यको लागी बजार स्थापित भएको थियो त्यो उदेश्य पुरा हुन नसके पछि बाके जिल्लाको रझेना र कोहलपुर गाबिस मा पश्चिम तराइ गरिबी निवारण परियोजनाबाट गठन गरिएका कृषक समूहका मूुल समिति मार्फत छबिलाल भट्टराइ ज्यूको अध्यक्षतामा ५ सदस्य हाट बजार समिति गठन गरि ब्यापक प्रचार प्रचार का साथ २०६० साल माध ९ गते हत्तामा एक दिन शुक्रबार र २०६१ बैशाख १५ गते देखि मगलबार समेत थप गरि हाल हत्तामा २ पटक बजार सचालन गरिएको बिभिन्न सस्थाको सहयोगबाट हाल १० बटा सटर निर्माण गरिएको छ । अहिले बजार को मुहार नै फेरिएको छ । बजार सचालक समितिको नामावली यस प्रकार रहेको छ ।

साथीसँग मनका कुरा जिल्ला समन्वय समिति बाँकेको

साथीसँग मनका कुरा जिल्ला समन्वय समिति बाँकेको परिकल्पना परिचय विगत ३ वर्ष देखि साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुनेर स्वतः स्फुर्त रुपमा यूवाहरुको चिया खाने र गफ गर्ने र नियमित रुपमा साथीसँग मनका कुरा र यूवाहरुमा पर्ने समस्या समाधानको लागि गठन भएका अधिराज्य भरिका क्लब मध्ये बाँकेमा पनि केही सकि्रय यूवाहरुको सोचाईबाट साथीसँग मनका कुरा क्लब गठन भए । क्लबहरुको राष्ट्रिय समिति पनि बनेको र भ्ब् सहयोग गर्दै आईरहेको कुरा पनि सर्व विदितै छ । रचनात्मक सोच भएका यूवाहरुबाट बाँकेमा पनि साथीसँग मनका कुरा जिल्ला समन्वय समिति गठन भयो । सकि्रय र लगनशील यूवाहरुको प्रयासले शुरुमा क्षेत्रिय कार्यालय समेत कोहलपुरमा भ्ब् ले राखि दिएको कुरा पनि सबैलाई जानकारी भए कै विषय हो । यस जिल्लामा रहेका यूवाहरुले साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने र साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने र स्थानिय आÇनै प्रयासबाट सहयोग खोजी गरी कार्यक्रम समेत संचालन भइरहेका छन् । सबै कुराहरुलाई वस्तुगत सामुहिक यूवाको हितको लागि सिमित स्रोत र समाधानबाट जिल्लाले क्षेत्रिय कार्यालयलाई एवं जिल्ला समन्वय समितिलाई कार्य संचालनमा

एमाले अध्यक्ष खनालले टेलिफोनमार्फत समबोधन

एमाले अध्यक्ष खनालले टेलिफोनमार्फत समबोधन हुमहरी भट्टराई कोहलपुर बाके नकपा एमाले बाके जिल्लाको छैठौ जिल्ला अधिबेशनालाइ एमाले अध्यक्ष झलनाथ खनालले टेलिफोनमार्फत समबोधन गर्नू भयो ।शीत लहर र बाक्लो हुस्सुका कारणले हवाइजहाज उडन नसकेका कारणले काठमान्डौ बाट टेलिफोनमार्फत जिल्ला अधिबेशनालाइ सम्बोधन गर्नु भएको हो । अहिलेको युग बिज्ञान र प्रबिधिको युग हो त्यसैले नेकपा एमालेले बिज्ञान र प्रबिधिको सदुपयोग गर्नु पर्ने बताउनु भयो एमाओबादीले सबिधान सभा बाट सबिधान बनाउने कुरालाइ छोडेर अहिले सडकबाट गणराज्य घोषण गरेको छ यो अलोकतान्त्रिक परिपाटी हो एमालेका कार्यक्रतालाइ आक्रमण गरेर एमाओबादीले मन्डले चरित्र देखाएको छ यो तुरुन्त रोक्नु पर्छ अहिले माओबादी अराजकता बाद तिर ढल्केको आरोप लागाउनु भयो । अहिलेको सरकारले शान्ती प्रकि्रयालाइ निश्कर्षमा पुयाउने तोकीयको समयमा सबिधान बनाउने माओबादी लडाककुलाई ब्यवस्थापन गर्ने जस्ता पाच कार्यभार रहेका छन यसलाइ पुरा गर्न यो सरकार तयार रहेको उहाले बताउनु भयो नेकपा माओबादीलाइ अनुरोध गर्नु भयो माओबादी साथीहरु परिबर्तन बन्दुक को नालबाट होइन एकता जागरण र सयुक्त पहल