कृषि उपज बजार कोहलपुर बाके
मध्यपश्चिम क्षेत्र अन्र्तगत बाके जिल्लाको कोहलपुर बजारमा अनियन्त्रित र अब्यवस्थित कृषि जन्य बस्तुको खरिद बिकि्र बितरण ब्यवस्थित गराइ हरित कन्तीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुयाउने उत्पादक र उपभोग्ातालाइ उचित मूल्य दिलाउने ।
स्वदेशको मुद्रा बचाइ आत्मनिभर तर्फ उन्मुख गराउने उदेश्यले २०५१ सालमा सहायक बालीबिकास आयोजनाबाट स्थापित यस कोहलपुर कृषि उपज बजार स्थल कोहलपुर बिभिन्न प्रयास बाट सचालन हुन सकेको थिएन जुन उदेश्यको लागी बजार स्थापित भएको थियो त्यो उदेश्य पुरा हुन नसके पछि बाके जिल्लाको रझेना र कोहलपुर गाबिस मा पश्चिम तराइ गरिबी निवारण परियोजनाबाट गठन गरिएका कृषक समूहका मूुल समिति मार्फत छबिलाल भट्टराइ ज्यूको अध्यक्षतामा ५ सदस्य हाट बजार समिति गठन गरि ब्यापक प्रचार प्रचार का साथ २०६० साल माध ९ गते हत्तामा एक दिन शुक्रबार र २०६१ बैशाख १५ गते देखि मगलबार समेत थप गरि हाल हत्तामा २ पटक बजार सचालन गरिएको
बिभिन्न सस्थाको सहयोगबाट हाल १० बटा सटर निर्माण गरिएको छ । अहिले बजार को मुहार नै फेरिएको छ ।
बजार सचालक समितिको नामावली यस प्रकार रहेको छ ।
अध्यक्ष छबिलाल भट्टराई
कृषि सेवा केन्द्र सदस्य
कोहलपुर गाबिस सदस्य
रन्जिता आर्चाय सदस्य
सुन्दर आर्चाय सदस्य
भिम बहादुर बुढाथोकी सदस्य
धना बस्नेत सदस्य
चन्द्रकला लामिछाने
चित्रकला पाठक सदस्य सचिब

Comments
Post a Comment