Skip to main content

साथीसँग मनका कुरा जिल्ला समन्वय समिति बाँकेको

साथीसँग मनका कुरा जिल्ला समन्वय समिति बाँकेको
परिकल्पना
परिचय
विगत ३ वर्ष देखि साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुनेर स्वतः स्फुर्त रुपमा यूवाहरुको चिया खाने र गफ गर्ने र नियमित रुपमा साथीसँग मनका कुरा र यूवाहरुमा पर्ने समस्या समाधानको लागि गठन भएका अधिराज्य भरिका क्लब मध्ये बाँकेमा पनि केही सकि्रय यूवाहरुको सोचाईबाट साथीसँग मनका कुरा क्लब गठन भए । क्लबहरुको राष्ट्रिय समिति पनि बनेको र भ्ब् सहयोग गर्दै आईरहेको कुरा पनि सर्व विदितै छ । रचनात्मक सोच भएका यूवाहरुबाट बाँकेमा पनि साथीसँग मनका कुरा जिल्ला समन्वय समिति गठन भयो । सकि्रय र लगनशील यूवाहरुको प्रयासले शुरुमा क्षेत्रिय कार्यालय समेत कोहलपुरमा भ्ब् ले राखि दिएको कुरा पनि सबैलाई जानकारी भए कै विषय हो ।

यस जिल्लामा रहेका यूवाहरुले साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने र साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने र स्थानिय आÇनै प्रयासबाट सहयोग खोजी गरी कार्यक्रम समेत संचालन भइरहेका छन् ।

सबै कुराहरुलाई वस्तुगत सामुहिक यूवाको हितको लागि सिमित स्रोत र समाधानबाट जिल्लाले क्षेत्रिय कार्यालयलाई एवं जिल्ला समन्वय समितिलाई कार्य संचालनमा सजिलो होस भनि कम्प्युटर खरिद गरिदिने छ । जसको फल स्वरुप एउटै उद्देश्यको लागि कार्य संचालनमा ठुलो सहयोग क्षेत्रिय कार्यालयलाई पुग्नेछ ।

नमूना र नविन कार्यको लागि यस कोहलपुरमा रहेका क्कःप् ऋगिद का साथीहरुको जोस सीप क्षमता र सोचाईलाई निरन्तरता दिई पछाडीको यूवा पिढीलाई केही गर्नमा सहयोग पुगोस र भौगोलिक राजमार्ग र अरु जिल्लाको लागि पनि नयाँ कार्यक्रम यस जिल्ला समन्वय समितिसँग भएको हुदाँ कोहलपुरमा ल्याउन पर्ने देखिएको हो ।

कोहलपुरमा क्षँेत्रिय कार्यालय राखेमा के कस्तो उपलब्धी हुन्छ

१। कार्य संचालनमा दिगोपन हुन्छ ।

क्षेत्रिय कार्यालय र जिल्ला समन्वय समिति मध्ये विभिन्न स्रोतको खोजी गरी क्लबहरुलाई कि्रयाशील बनाउनमा महत्वपुण भूमिका खेल्ने छ । सीमित खर्चबाट कार्यालय संचालन हुने छ ।

जुन जिल्लामा क्षेत्रिय कार्यालय छ त्यस जिल्लाका क्लबहरुको योगदान स्रोत खोजी गर्ने कार्यमा महत्वपुर्ण हुने छ । उनीहरुको सोच र परिकल्पना स्थानिय ग्रामिण यूवा माझ पुग्ने र सहयोगको लागि आफै सकि्रय हुने छन् । सहयोगमा कमी भए पनि क्षेत्रिय कार्यालयले जिल्ला समन्वय समितिको सहयोग लिएर मध्यपश्चिमका अन्य जिल्लासँग सम्पर्क सजिलै स्थापित गर्ने छ ।

२।क्षँेत्रिय कार्यालयलाई जिल्ला समन्वय समितिले कम्प्युटर खरिद गरिदिने छ ।

जसले जे गरे पनि यूवाको लागि नै गर्ने हो । साझा समस्या र साझा उद्देश्य परिपुर्तिका लागि किन एउटै ठाउँमा नअटेर काम नगर्ने त त्यसैले क्षेत्रिय कार्यालयलाई कामकाज गर्न सहज होस भनि जिल्ला समन्वय समितिका साथीहरुको सहयोगबाट कम्प्यूटर खरिद गरिने छ ।

आÇनो लगानी भएपछि सबै क्लबका साथीहरु यस क्षेत्रिय कार्यालयमा आउने जाने सम्पर्कमा धेरै भन्दा धेरै विकास हुने छ । भ्ब् ले टोङसी सहयोग गरेमा भ्ब् सुचनाको संसारबाट पाउन सकिने सबै सुचना क्लबका र अन्य यूवा समूहहरुलाई समेत जानकारी दिईने छ । यसबाट पनि साथीसँग मनका कुरा क्लब प्रति स्थानिय संघ संस्थाको मोह बढ्ने पाईन्छ । इमेल ईन्टरनेट प्रयोग गरेर कार्य संचालनका लागि च्भन स्टाफहरुलाई सहजना प्रदान गर्ने छ ।

३। प्रत्येक कि्रयाकलापमा यूवा सहभागिता बढ्ने छ ।

पहिलो कुरा त कोहलपुरमा च्भनयाा भए पछि २१ वटा संघसंस्थाले हातेमालो गर्दै अगाडी बढ्ने कुराको प्रतिवद्वता जनाएका छन् । क्कःप् क्लबहरुकॊ सजिलै अन्य संस्थासँग यूवा बालबालिका महिला संचार र स्वास्थ्यका विषयमा उनीहरुको पहुँच सजिलै पुग्ने हुँदा यो पनि उपलब्धिको रुपमा लिन सकिन्छ ।

४। म्ऋऋ ले स्थापनमा गरेको साथीसँग मनका कुरा क्लबले संचालन गरेका सुचनामा ग्रामिण यूवाको पहुँच भनि संचालनमा आएका पुस्तकालयलाई क्षेत्रिय कार्यालयले सजिलै सम्पर्क स्थापित गर्नु पनि फाईदा हो ।

५। जिल्ला समन्वय समिति र क्षँेत्रिय कार्यालय संयुक्त रुपमा मिलेर साप्ताहिक रुपमा यूवामा विभिन्न विषयमा साप्ताहिक छलफल संचालन हुने हुँदा कक्रप क्लब म्ऋऋ र च्भन।याा को छुट्टै पहिचान बनाउनमा पुर्ण टेवा पुग्नेछ ।

६।क्लबहरुलाई सकि्रय बनाउने कार्यले प्राथमिकता पाउने छ ।

पत्रपत्रिका एवं ज्ञानवद्र्वक पुस्तक र स्याटालाईट रिसिभरको प्रयोग गरेर पाउन सकिने डाटा पढ्ने अवसरबाट कसैलाई विाचत बनाईने छैन । साधन छ भन्ने मात्र नभएर त्यसको सही ठाउँमा सदुपयोग हुने छ । भ्ब् का सबै रेडियो कार्यक्रम सुन्ने सहभागी समूहहरु क्षँेत्रिय कार्यालयमा आउने सहज वातावरण सृजना हुने छ । ज्।क्ष्।ख्। एड्स यौनरोग लागुपदार्थ दुव्र्यसनी घरेल िहंसाको विषयमा संगठिन युवाहरु मार्फत् जनचेतना विस्तार गरिने छ । यो कि्रयाकलाप क्षँेत्रिय कार्यालय मार्फत् मध्यपश्चिमका क्कःप् ऋगिद मार्फत् गाउँगाउँमा संचालन गरिने हुँदा पनि समाजलाई रेडियो कार्यक्रम सुन्ने यूवाहरुको परिवर्तन गर्न खोज्नु राम्रो पक्षँ मानिन्छ ।

७। क्कःप् ऋगिद का साथीहरुलाई संचारमा पहुँच पुर् याउन जिल्ला समन्वय समिति गठन भएका जिल्लाका सदस्यहरुलाई म्ऋऋ बाँकेको आयोजना र क्षँेत्रिय कार्यालयको संयोजनमा नेपाल प्रेस इ_िन्स्टयु नेपाल पत्रकार महासंघ र प्रेस क्लब अफ कोहलपुरको सहयोगमा आधारभूत पत्रकारिता तालिम प्रदान गर्ने छ । २० जनाको सहभागिता हुने किन यो आवश्यकता देखियो त भने क्कःप् ऋगिद ले गरेका स्थानिय कि्रयाकलापको रिपोर्टिङ क्षँेत्रिय कार्यालय सम्म र अन्य संचार माध्यममा दिन सकुन भनि यो तालिमको परिकल्पना अगाडी सारिएको हो ।

८।सहज तरिकाले सम्बन्ध स्थापित हुने ।

म्ऋऋ बाँकेले तयार गरको अरु जिल्लाहरुसँग १ वर्ष भित्र कस्तो परिवर्तन हुनेछ भन्ने चित्र नंं १ मा अध्ययन गर्न सकिने छ ।

९।क्षेत्रिय कायालयलाई अन्य जिल्लासँग समन्वय गर्नमा समेत सहयोग पुर् याइदिने छ । हुन त आ-आÇनै निति नियम होला तर एउटै उद्देश्यका लागि किन खर्च गरेर दुईवटा घर प्रयोग गर्ने कम खर्चमा एउटै कोठा लिएर दुईवटा टेबुल प्रयोग गरे के बेफाईदा होला र कोहलपुर क्षेत्रिय कार्यालय हुँदाको यूवा सहभागिता र नेपालगंजमा हुँदाको यूवाहरुको कार्यक्रममा आउने पढ्ने पत्रिका अध्ययन गर्ने कुराको मुल्याड्ढन गर्दा ९५ प्रतिशत नेपालगंजमा कमी रहेको आगन्तुक पुस्तिकाको रेकर्डले देखाउँछ ।

जागरुक र लगनशील यूवाहरुको विचार र सोचाईलाई सही तरिकाले सदुपयोग गर्न सकेमा भ्ब् र च्भन। इााष्अभ बीचको दुरी नजिक हुने कुरामा दुई मत नहोला । अरुको सानो सहयोगलाई सदुपयोग गर्दै आत्मनिर्भर तिर यूवाहरुलाई लम्काउने जुन प्रयास यस जिल्ला समन्वय समिति बाँकेले गरेको त्यो स्वंय पनि भ्ब् का अरु क्षँेत्रिय कार्यालय भन्दा एउटा नया सोचले भ्ब् सँग हातेमालो गर्न खोजेकॊ देखिन्छ । जसका लागि भ्ब् ले च्भन। स्टाफहरुको सजिलोलाई मात्र नहॆरेर आम यूवाहरुलाई जुन समेटेर अगाडी बढ्न खोजेको छ त्यो जिल्लाका साथीहरुको उत्साहलाई निराशामा परिणत गरेमा कि्रयाशिलता र जोश जाँगर मर्न सक्दछ । त्यसैले यूवा साथीहरुको क्कःप् प्रतिको स्वतस्फुर्त लगामको भ्ब् ले मुल्याड्ढन गर्दा बेफाईदा होला र निश्चय पनि हुदैन । यो उदाहरणीय कार्य हुन सक्दछ ।

सानोतिनो र झिना मसिना विवादमा अल्झनु भन्दा पवित्र र स्पष्ट सोच प्रतिको सोचाइलाई सहयोग गर्नु राम्रो हुन्छ । रेडियो सुन्ने ग्रुपको विचारलाई मध्येनजर गर्दै अगाडी बढ्दा निश्चय नै घाटा हुँदैन । सहकार्यमा तिव्रता आउने देखिन्छ ।

सहज तरिकाले हेरक जिल्लाका यूवा साथीहरुसँग सम्पर्क स्थापित गराउनु उनीहरुको नेतृत्व विकासमा टेवा दिनु एक सचेत यूवा यूवाको दायित्व सम्झनु पर्छ । यूवा समूह यस्तो समूह हो जसको भावना बुझ्ने र सुन्ने प्रयास गरिएन भने फाईदा भन्दा बेफाईदा हुन सक्दछ । त्यसैले हरेकको तथ्य र पुर्ण विचारको सम्मान गर्दा फाईदा हुन्छ ।

१०।भ्ब् का कार्यक्रमका बारेमा जानकारी दिने ।

बाँके म्ऋऋ को सहयोगमा च्भन। याा मार्फत् रेडियो कार्यक्रम सुन्न सहभागी रेडियो समूहलाई रेडियो उपलब्ध गराईने छ । र ग्रुपका कार्यक्रम सुन्न प्रेरित गर्न च्भन। स्टाफले सहयोग पुर् याउन अनुरोध गरिने छ ।

११। कार्यक्रम प्रसारणको समय मिति र रेडियो स्टेशनको बारेमा जानकारी मूलक छलफल कार्यक्रम आयोजना गरी क्लबका साथीहरुलाई जानकारी दिने कार्य म्ऋऋ ले गर्नेछ ।

पत्रिका प्रकाशनमा सहयोग पुर् याउने छन् । २१ वटा संस्थासँग कोडिनेशन गर्दै जाँदा क्लबका सदस्यहरुलाई अभिमुखिकरण तर्फ अगाडी बढाउन सक्ने छ । जो की क्कःप् क्लबको भनी सजिलै परिचित हुने अवसरको सृजना गरिने छ । यी यूवाहरुको सकि्रयता जाँगर जोश र विचारलाई भ्ब् ले पक्कै पनि विश्वास गरी यो नमूनाको रुपमा अगाडी बढने थालेको भ्ब् को मातहतको समूह प्रति सहयोग अपेक्षु सहित सकारात्मक जवाफको प्रतिक्षुमा रहेको छ । यस्तो कार्यको लागि थ्भकर ल्य को विषयमा ढिला नगरी दिन अनुरोध गर्दछौ ।

साथीसँग मनका कुरा

जिल्ला समन्वय समिति बाँके



































साथीसँग मनका कुरा जिल्ला समन्वय समिति बाँकेको

परिकल्पना

परिचय

विगत ३ वर्ष देखि साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुनेर स्वतः स्फुर्त रुपमा यूवाहरुको चिया खाने र गफ गर्ने र नियमित रुपमा साथीसँग मनका कुरा र यूवाहरुमा पर्ने समस्या समाधानको लागि गठन भएका अधिराज्य भरिका क्लब मध्ये बाँकेमा पनि केही सकि्रय यूवाहरुको सोचाईबाट साथीसँग मनका कुरा क्लब गठन भए । क्लबहरुको राष्ट्रिय समिति पनि बनेको र भ्ब् सहयोग गर्दै आईरहेको कुरा पनि सर्व विदितै छ । रचनात्मक सोच भएका यूवाहरुबाट बाँकेमा पनि साथीसँग मनका कुरा जिल्ला समन्वय समिति गठन भयो । सकि्रय र लगनशील यूवाहरुको प्रयासले शुरुमा क्षेत्रिय कार्यालय समेत कोहलपुरमा भ्ब् ले राखि दिएको कुरा पनि सबैलाई जानकारी भए कै विषय हो ।

यस जिल्लामा रहेका यूवाहरुले साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने र साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने र स्थानिय आÇनै प्रयासबाट सहयोग खोजी गरी कार्यक्रम समेत संचालन भइरहेका छन् ।

सबै कुराहरुलाई वस्तुगत सामुहिक यूवाको हितको लागि सिमित स्रोत र समाधानबाट जिल्लाले क्षेत्रिय कार्यालयलाई एवं जिल्ला समन्वय समितिलाई कार्य संचालनमा सजिलो होस भनि कम्प्युटर खरिद गरिदिने छ । जसको फल स्वरुप एउटै उद्देश्यको लागि कार्य संचालनमा ठुलो सहयोग क्षेत्रिय कार्यालयलाई पुग्नेछ ।

नमूना र नविन कार्यको लागि यस कोहलपुरमा रहेका क्कःप् ऋगिद का साथीहरुको जोस सीप क्षमता र सोचाईलाई निरन्तरता दिई पछाडीको यूवा पिढीलाई केही गर्नमा सहयोग पुगोस र भौगोलिक राजमार्ग र अरु जिल्लाको लागि पनि नयाँ कार्यक्रम यस जिल्ला समन्वय समितिसँग भएको हुदाँ कोहलपुरमा ल्याउन पर्ने देखिएको हो ।

कोहलपुरमा क्षँेत्रिय कार्यालय राखेमा के कस्तो उपलब्धी हुन्छ

१। कार्य संचालनमा दिगोपन हुन्छ ।

क्षेत्रिय कार्यालय र जिल्ला समन्वय समिति मध्ये विभिन्न स्रोतको खोजी गरी क्लबहरुलाई कि्रयाशील बनाउनमा महत्वपुण भूमिका खेल्ने छ । सीमित खर्चबाट कार्यालय संचालन हुने छ ।

जुन जिल्लामा क्षेत्रिय कार्यालय छ त्यस जिल्लाका क्लबहरुको योगदान स्रोत खोजी गर्ने कार्यमा महत्वपुर्ण हुने छ । उनीहरुको सोच र परिकल्पना स्थानिय ग्रामिण यूवा माझ पुग्ने र सहयोगको लागि आफै सकि्रय हुने छन् । सहयोगमा कमी भए पनि क्षेत्रिय कार्यालयले जिल्ला समन्वय समितिको सहयोग लिएर मध्यपश्चिमका अन्य जिल्लासँग सम्पर्क सजिलै स्थापित गर्ने छ ।

२।क्षँेत्रिय कार्यालयलाई जिल्ला समन्वय समितिले कम्प्युटर खरिद गरिदिने छ ।

जसले जे गरे पनि यूवाको लागि नै गर्ने हो । साझा समस्या र साझा उद्देश्य परिपुर्तिका लागि किन एउटै ठाउँमा नअटेर काम नगर्ने त त्यसैले क्षेत्रिय कार्यालयलाई कामकाज गर्न सहज होस भनि जिल्ला समन्वय समितिका साथीहरुको सहयोगबाट कम्प्यूटर खरिद गरिने छ ।

आÇनो लगानी भएपछि सबै क्लबका साथीहरु यस क्षेत्रिय कार्यालयमा आउने जाने सम्पर्कमा धेरै भन्दा धेरै विकास हुने छ । भ्ब् ले टोङसी सहयोग गरेमा भ्ब् सुचनाको संसारबाट पाउन सकिने सबै सुचना क्लबका र अन्य यूवा समूहहरुलाई समेत जानकारी दिईने छ । यसबाट पनि साथीसँग मनका कुरा क्लब प्रति स्थानिय संघ संस्थाको मोह बढ्ने पाईन्छ । इमेल ईन्टरनेट प्रयोग ग

Comments

Popular posts from this blog

न्युयोर्क मा नेपाली बन भोज

न्युयोर्क मा नेपाली बन भोज अमेरिका सिन्धु युएसए कल्याण्कारी समाजको आयोजनामा यही जुलाई ११ तारेख आईतवार न्युयोर्क स्थित क्वीन्स ब्रीज पार्कमा अमेरिकामा बसोबास गरी रहेका सिन्धुपाल्चोक जिल्लाका नेपालीहरु बीच एक बृहत भेला तथा वन्भोज कार्यक्रम सम्पन्न भयो < अमेरिकामा पहिलो पटक आयोजना गरिएको सो भेलाको उद्देश्य अमेरिकाको विभिन्न भागमा छरिएर रहेका सिन्धुपाल्चोक बासीहरुको बीचमा चीनजान गर्नु र अमेरिकामा बसेर जिल्लाको समग्र बिकासमा के कस्तो सहयोग पुरयाउन सकिन्छ भनी छलफल र अन्तरकृया गर्नु रहेको थियो। प्रायजसो आआफ्नै घरमा तयार पारिएका र बारबिक्यु द्यद्यत्त गरिएका मासु र ससेज लगायतका स्वादिस्ट परिकारहरुका साथमा मनाइएको उक्त भेला तथा वनभोज कार्यक्रमको प्रथम चरण्ँमा सिन्धु युएसए कल्याण्ँकारी समाजका संयोजक तथा अध्यÔ श्री बंश लाल तामाङले भेला र संस्थाको उद्देश्यबारे प्रस्टयाउँदै आफ्नो मातृभूमि र गृह जिल्लाको समग्र विकास र एक आपसमा सहयोग आदान प्रदान गर्न अमेरिकामा बसोबास गर्दै आउनुभएका तमाम जिल्लाबासीहरुको बीचमा हातेमालो गर्नुपर्ने बताउनु भयो । जिल्लाको सामुदायिक बिकास िशÔा स्वास्थ्य लगायत पर्यटकीय Ôेत

ENRUDEC

ENRUDEC BACKGROUND: ENRUDEC is a non-racial, non-religious, non-profit making, non-governmental organization. It is based in Kohalpur, Banke. This organization was registered in Banke, affiliated with social Welfare Council, Kathmandu and NGO federation, NGO Coordination Committee and Human Rights Alliance ENRUDEC ( Environment and Rural Development Center ) was established in 1997. The Organization was established by former and existing UNV and DDS Volunteer, Human Rights Activists, Social and Voluntary Development Activist, Researchers and Expertise in various field The organization was selected for the best youth mobilization award by National Planning Council Nepal and United Nation Volunteers Program Nepal for International years of volunteers 2001. ENRUDEC works for the promotion of Awareness regarding rights and responsibilities while mobilizing volunteers for community service in order to strengthen civil society. ENRUDEC has undertaken programs of

मन्त्रीद्वारा सिडिओ माथि हातपात

पसा् विमानस्थलमा आफूलाई लिन नयाँ गाडि नपठाएको झोकमा कृषिराज्य मन्त्री करिना बेगमले प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात गरेकी छिन् । एक कार्यक्रममा भाग लिन विरगंज जान लागेकी मन्त्री बेगमलाई लिन सिमरा विमानस्थलमा थोत्रो गाडि पठाएको निहुँमा भण्डारीमाथि हातपात गरेकी हुन् ।