एमाले अध्यक्ष खनालले टेलिफोनमार्फत समबोधन
हुमहरी भट्टराई कोहलपुर बाके
नकपा एमाले बाके जिल्लाको छैठौ जिल्ला अधिबेशनालाइ एमाले अध्यक्ष झलनाथ खनालले टेलिफोनमार्फत समबोधन गर्नू भयो ।शीत लहर र बाक्लो हुस्सुका कारणले हवाइजहाज उडन नसकेका कारणले काठमान्डौ बाट टेलिफोनमार्फत जिल्ला अधिबेशनालाइ सम्बोधन गर्नु भएको हो ।
अहिलेको युग बिज्ञान र प्रबिधिको युग हो त्यसैले नेकपा एमालेले बिज्ञान र प्रबिधिको सदुपयोग गर्नु पर्ने बताउनु भयो
एमाओबादीले सबिधान सभा बाट सबिधान बनाउने कुरालाइ छोडेर अहिले सडकबाट गणराज्य घोषण गरेको छ यो अलोकतान्त्रिक परिपाटी हो
एमालेका कार्यक्रतालाइ आक्रमण गरेर एमाओबादीले मन्डले चरित्र देखाएको छ यो तुरुन्त रोक्नु पर्छ अहिले माओबादी अराजकता बाद तिर ढल्केको आरोप लागाउनु भयो ।
अहिलेको सरकारले शान्ती प्रकि्रयालाइ निश्कर्षमा पुयाउने तोकीयको समयमा सबिधान बनाउने माओबादी लडाककुलाई ब्यवस्थापन गर्ने जस्ता पाच कार्यभार रहेका छन यसलाइ पुरा गर्न यो सरकार तयार रहेको उहाले बताउनु भयो
नेकपा माओबादीलाइ अनुरोध गर्नु भयो माओबादी साथीहरु परिबर्तन बन्दुक को नालबाट होइन एकता जागरण र सयुक्त पहल बाट मात्र सम्भब छ एमाले देशको एकता स्वधिनता र राष्ट्रियताको लागी कसै सग झुक्दैन ।
केहि तत्वहरुले एमाले फुटदै छ भन्ने हल्ला फिजाएका छन भने त्यो गलत हो एमाले फुटेर होइन एक ठिक्का भएर अगाडी बढदै छ।

Comments
Post a Comment