आलुले बजार पाएन
रुकुम
रुकुमका बिभिन्न गाबिसका कृषकहरुले आफुले लगाएको आलु खेती बिक्री हुन छाडेपछि निरास भएका छन । जिल्लाको पश्चिम गाबिसमा उत्पादन हुने आलु खेती बजारको अभाबमा तथा ढुवानीको समस्याले बिकि्र हुन छाडेको हो ।
जिल्लाका स्यालाखदी रन्मामैकोटमोराबाङ मग्मा जाफ् सिस्ने लगायतका आधा दर्जन बढी गाबिसका कृषकहरुले ब्यबसाहिक रुपकम आलु खेती गर्ने गर्दछन । धान रोप्ने समयमा सिचाईको ब्यबस्था नहुनाले धान खेती नगरी जग्गा बाझै रहने भएकै कारण उनिहरुले आलु खेत गर्ने गर्द छन् ।हिउदको समयमा लगाएको आलु बिकि्रबाट चामल किनेर खाने गर्द छन् यि क्षेत्रका कृषकहरुले यस बर्ष आलु बिकि्र नभएर कुहिन थालेको रन्मामैकोट ३ का नरभान पुन बताउछन् उनले भने आलु बिकि्र्र नभए पछि चामल किनेर खान समस्या परेको छ । बर्षेनी खाद्यान्न अभाबको चपेटामा पर्ने पुर्बीभेगका सर्बसाधारणहरु आलु बिकि्र नभएपछि यस बर्ष थप खाद्यान्न संकट पर्न सक्ने सम्भाबना रहेको दाबि गरेका छन् । आलु बिकि्र नभएपछि धान गहु उत्पादन हुने खलंगा माछिमी सानचौर लगायतका गाउमा आएर आलुसग धान साटेर खाद्यान्न पुर्ती गरिरहेका छन ।

here in kathmandu aki chinko banda le vegetadles ko price 2 times huncha bt gaughar ma vegetables ko market nbhayako padda niki dukha lagako cha
ReplyDeletewe must do something to operate free vegetables transport and marketting system