Skip to main content

Posts

Showing posts from 2011

भालुको टोकाइबाट ज्यान गयो

भालुको टोकाइबाट ज्यान गयो मिडवेस्ट डेस्क गत साउन २४ गते भालुले टोकेर डोटिबाट बाँकेको कोहलपुर स्थित नेपालगाज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आएका डोटि लडागडाका ६० बर्षिय परेना साउँदको गएराति ज्यान गएको छ।गत साउन २४ गते डोटिमै घाँस काट्न गएको समयमा भालुले टोके पछि उपचारका लागि कोहलपुर ल्याईएको थियो। उपचारका क्रममा साउँदको ज्यान गएको नेपागाज मेडिकल कलेजलाई उदृत गर्दै ईलाका प्रहरी कार्यलय कोहलपुरले जनाएको छ।

लाखौँ रुपैयाँ मूल्य बराबरको गोलभेँडा खेती बोटमै कुहिए

१ साउन, स्याङ्जा । अत्यधिक वर्षा भएका कारण स्याङ्जाका कृषकहरूले लगाएको लाखौँ रुपैयाँ मूल्य बराबरको गोलभेँडा खेती बोटमै कुहिएर नष्ट भएको छ । अत्यधिक वर्षा भई जिल्लाको वालिङ नगरपालिका, जगतभन्ज्याङ, छाङ्छाङ्दी, स्वरेक, एलादी, पकवादीलगायत गोलभेँडा खेतीका लागि पकेटक्षेत्र मानिएका गाविसका कृषकहरूले लगाएको लाखौँ मूल्यको गोलभेँडा खेती बोटमै कुहेर नष्ट भएको कृषकहरूले बताएका छन् । त्रियासी कृषि उपज बजार सहकारी संस्थाका अध्यक्ष केदार काˆलेका अनुसार झन्डै ५००-६०० रोपनीमा कृषकहरूले लगाएको टमाटर खेती नष्ट हुँदा कृषकहरू निक्कै चिन्तित भएका छन् । काˆलेका अनुसार कृषकहरूले लगाएको झन्डै २०० क्विन्टल टमाटर नष्ट भएको छ । काˆलेले भन्नुभयो- “कृषकहरूलाई यो सिजनमा मात्रै झन्डै सात लाख रुपैयाँ बराबरको क्षति भएको छ ।” ‘बडो मेहनतका साथ लगाएको टमाटर बिक्री गरेर रुपैयाँ आम्दानी गर्ने बेलामा अत्यधिक वर्षा भई सबै गोलभेँडा कुहिएर नष्ट भएको छ’- वालिङ ८ त्रियासीका कृषक विष्णु हमालले भन्नुभयो- ‘नौ/दस रोपनी जग्गामा लगाएको टमाटर सबै नष्ट हुँदा मैले मात्रै डेढ लाखभन्दा बढीको नोक्सानी बेहोर्नुपर्‍यो ।’ रासस

पोखरामा पातला प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध

पोखरामा पातला प्लाष्टिक झोला प्रयोगमा प्रतिबन्ध १ साउन, पोखरा । पर्यटकीय नगरी पोखरा उपहमानगरपालिका क्षेत्रभित्र आइतबारदेखि २० माइक्रोन भन्दा पातला प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाइएको छ । गत वर्ष साउन १ देखि कालो प्लाष्टिक मुक्त शहर घोषणा गरिएको पोखरालाई आजदेखि २० माइक्रोनभन्दा कम तौलका प्लाष्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको पोखरा उपमहानगरपालिकका कार्यकारी अधिकृत मेघनाथ काफ्लेले जानकारी दिनुभयो । बजार अनुगमन गर्ने र कसैले २० माइक्रोन भन्दा पातला प्लाष्टिक प्रयोग गरेको पाइएमा कारबाही गरिने काफ्लेले बताउनु भयो । नगरपालिकाले किनमेलका लागि बजार जाादा घरबाटै झोला लिएर जान पनि सबैलाई आग्रह गरेको छ ।

दश करोड राजश्व असुली

दश करोड राजश्व असुली हुमहरी भट्टराई कोहलपुर राजश्व अनुसन्धान कार्यालय मध्य तथा सुदुर पश्चिम इकाई कार्यालय कोहलपुरले आब २०६७ ६८मा ९ करोड ६० लाख ६ सय २३ रुपैया राजश्व असुली गरेको छ। पुर्व दाङको धानखोला देखि पश्चिममा सुदुर पश्चिमको महाकाली सम्म आफनो कार्य क्षेत्र भएको इकाई कार्यालय कोहलपुरले सुदुर पश्चिमको अतरियामा एउटा चेक पोष्ठ राखेर काम गरिरहेको छ । राजश्व अनुसन्धान कार्यालयले भन्सार ऐन २०६४ मुल्य अभिबृद्धि कर ऐन २०५२तथा अन्त शुल्क ऐन २०५८ले दिएको अधिकार र कार्य क्षेत्र भित्र रहि राजश्व असुलि गर्दर्छ भारतीय सिमा बाट भन्सार छली चोरी निकासीका रुपमा नेपाल भित्रिनी तथा देश भित्रबाट एक ठाउ बाट आर्को ठाउमा लैजादा भ्याट बिल नभएका सामान राज्ाश्व अनुसन्धानको छानबिन भित्र पर्दछ । इकाइ कार्यालय कोहलपुरका अधिकृत जागेश्वर शर्माका अनुसार यस क्षँेत्रका भन्सार छलीका सामान हरु बाकेमा भेटिएका छन त्यस पछि कपिलबस्तुको कृष्णनगर र कोइलाबास नाका बाट भित्रीउका सामान पाइएको बताए । सुर्ती कपडा चिनी मल आदीमा बढी राजश्व छली भएको पाइएको रवश्वका एक कर्मचारीले बताए

स्थानियबासीको सल्लाह बिना गाबिसले शहिद प्रतिष्ठानलाई जग्गा दियो

स्थानियबासीको सल्लाह बिना गाबिसले शहिद प्रतिष्ठानलाई जग्गा दियो कोहलपुर हुमहरी भट्टराई कोहलपुर गाविस अन्तर्गतका वडा नं। २ ८ र ९ का स्थानीय वासिहरुले आज गा।वि।स कार्यालय कोहलपुरमा ज्ञापन पत्र बुझाएका छन् । निर्माण कार्य शुरु गरिएको विराट खानेपानी आयोजना अन्तर्गतको जग्गालाई कोहलपुर गाविसले स्थानीयवासीहरुको कुनै परामर्शविना शहिद प्रतिष्ठान लाई भवन निर्माण गर्न अनुमति दिएको विरोधमा आज ज्ञापन पत्र बुझाइएको हो । कोहलपुरको गोल्छास्थित रहेको ऐलानी करिब १० कठ्ठा जग्गालाई स्थानीयबासीहरुले संरक्षण गर्दै आइरहेका थिए । जहाँ अपाड्ड वाल अस्पताल तथा पुर्नस्थापना केन्द्र निर्माण गर्ने निर्णय भएको थियो । त्यसको दक्षिणपट्टिको जग्गामा स्थानीय वासी र स्थानीय राजनितीक दलहरुको सहमतीमा खानेपानी आयोजना निर्माण गर्ने निर्णय भएकोमा हाल आएर गाविसले कसै सग सल्लाह नगरि सो जग्गा हचुवाको भरमा शहिद प्रतिष्ठानलाई दिने निर्णय गरेपछि जनताको खानेपानीको अधिकारलाई वेवास्ता गरेको बताइएको छ । केही दिन अधिमात्र आयोजना निर्माण स्थलमा शहिद प्रतिष्ठानले तारवार गरेपछि स्थानियवासीहरुले विरोध गर्दै आइरहेका छन् । गाविसको यस्तो एकतर्फ

गुणस्तरीय शिक्षा दिनु हाम्रो प्रतिबद्धता हो

कुराकानी गुल्मी जिल्ल्ाको मेहपोखरी गाबिस पुर्कोमा २०२३ साल मसिर ११ गते जन्मनु भएका आन्नद प्रसाद भटटराई २०४६ साल देखि शिक्षा क्षेत्रमा लाग्नु भएको हो । उहाले २०४६ साल बैशाख १ गते देखि स्थाइ नियुक्ती पाई सुर्खेत जिल्ल्ााको श्री भवानी ने रा प्रा बि बाट अध्यापन पेशामा प्रबेश गर्नु भएको हो । भटटराई २०५२ साल देखि हाल सम्म प्र अ पदमा कार्यरत रहनु भएको छ । मिडबेस्ट खबरको लागी हुमहरी भटटराइले गरेको कुराकानी गुणस्तरीय शिक्षा दिनु हाम्रो प्रतिबद्धता हो १ यस बिद्मालयमा आउनु भन्दा पहिले कुन बिद्मालयमा कार्यरत रहनु भएको थियो म्ा ।यस स्कुलमा आउनु भन्दा पहिले ज्ञान ज्योति उ मा बि कोहलपुर ४ चपरगौडिमा कार्यरत रहेको थिए । २ ने रा मा बि खडकवारमा कति सालमा आउनु भएको हो म ने रा मा बि खडकवारमा २०६५ साल मा आएको हुन ३ यस बिद्मालयमा तपाइ आउदाको शैत्रिक अवास्था कस्तो रहेको थियो । म आउदा खेरि यस बिद्मालयले ९ कक्षा सम्म अनुमति पाए पनि सन्चालन हुन सकको थएन समग्र भन्नु पर्दा तह गत रुपामा उर्तिण प्रतिशत सन्तोस जनक रहेको थिएन । ४ अहिलेको अवस्था कस्तो रहेको छ अहिलेको अवस्थाको बारेमा कुरा गर्नु हुन्छ भने सन्तोषजनक मात्र

बस दुर्घटना ३ यात्रुको मृत्यु ६६ जना घाइते

बस दुर्घटना ३ यात्रुको मृत्यु ६६ जना घाइते मेगराज खड्का रुकुम २७ बैसाख रुकुमको खलंगा ६ सोलाबाङ बजार बाट दाङको तुलसीपुर तर्फ गइरहेको रा १ ख ३६५ न को यात्रुबाह बस मंगलबार बिहान साडे ६ बजे खारा गाविस र मुरु गाबिसको सिमानामा पर्ने गाबिसको डाँगीमोड नजिक दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको छ भने ६६ जना घाइते भएका छन । जसमा ५ जना बालबालिका र ३४ जना गम्भीर घाईते रहेको बताईएको छ । गम्भीर घाईते रहेका ३४ जनालाई थप उपचारका लागि नेपाली सेनाको चार्टर जहाजबाट नेपालगंज पुर् याइएको छ । भने अन्य सामान्य घाईते रहेका ३२ जनालाई जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भैरहेको अस्पतालले बताएको छ । मृत्यु हुनेमा रुकुम स्यालाखदी १ का १२ बर्षिया बालक कमल ऐरी स्यालाखदी ७ का ५५ बर्षिय विर्खे विक रहेका छन भने एक जनाको अनुहार नै नचिनिने अबस्था रहेकोले सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय रुकुमले जनाएको छ । अत्याधिक यात्रु अफ्ठयारो वाटो र चालकको लापरवाहिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ छ । गाडिमालिक चक्रवहादुर खड्का र चालक माधव केसी पनि घाईते अवस्थामै प्रहरी नियन्त्रणमा रहेका छन । गाडिको स्ट

बस दुर्घटना ३ यात्रुको मृत्यु ६६ जना घाइते

बस दुर्घटना ३ यात्रुको मृत्यु ६६ जना घाइते मेगराज खड्का रुकुम २७ बैसाख रुकुमको खलंगा ६ सोलाबाङ बजार बाट दाङको तुलसीपुर तर्फ गइरहेको रा १ ख ३६५ न को यात्रुबाह बस मंगलबार बिहान साडे ६ बजे खारा गाविस र मुरु गाबिसको सिमानामा पर्ने गाबिसको डाँगीमोड नजिक दुर्घटना हुँदा ३ जनाको मुत्यु भएको छ भने ६६ जना घाइते भएका छन । जसमा ५ जना बालबालिका र ३४ जना गम्भीर घाईते रहेको बताईएको छ । गम्भीर घाईते रहेका ३४ जनालाई थप उपचारका लागि नेपाली सेनाको चार्टर जहाजबाट नेपालगंज पुर् याइएको छ । भने अन्य सामान्य घाईते रहेका ३२ जनालाई जिल्ला अस्पताल सल्ले रुकुममा उपचार भैरहेको अस्पतालले बताएको छ । मृत्यु हुनेमा रुकुम स्यालाखदी १ का १२ बर्षिया बालक कमल ऐरी स्यालाखदी ७ का ५५ बर्षिय विर्खे विक रहेका छन भने एक जनाको अनुहार नै नचिनिने अबस्था रहेकोले सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय रुकुमले जनाएको छ । अत्याधिक यात्रु अफ्ठयारो वाटो र चालकको लापरवाहिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ छ । गाडिमालिक चक्रवहादुर खड्का र चालक माधव केसी पनि घाईते अवस्थामै प्रहरी नियन्त्रणमा रहेका छन । गाडिको स्ट
rukum

मेलाको रकम बिद्यालयलाई

मेलाको रकम बिद्यालयलाई मिड वेस्ट सम्बाददाता रुकुम १५ बैशाख परम्परागत रुपमा लाग्दै आएको रुकुम पिपलको कुनाखेत मेलावाट संकलन गरीयको रकम स्थानिय बिद्यालयलाई दिईउको छ । बिद्यालयमा आर्थिक समस्या भएको र मेलाको रकम सामाजिक काममा लगाउने भन्दै ब्यबस्थापन समितिले गाविसका ३ विद्यालयालई प्रदान गरेको हो । प्राथामिक बिद्यालय कुनाखेतलाइ २६ हजार निम्न माध्यमिक बिद्यालय थारकाट्टे र प्राथामिक विद्यालय भैसिमेलालाई १३÷१३ हजार प्रदान गरीएको मेला व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर खत्रीले जानकारी दिए । गाविसको वडानम्वर ९ कुनाखेतमा लगातार ३ दिन सम्म लागेको मेलावाट समितिले ७९ हजार रुपैया संकलन गरेको थियो । मेला व्यवस्थापन समितिले संकलन गरेको जम्मा रकम मध्य मेलामा आयोजित खेलकुदको पुरस्कारमा १५ हजार र वाँकी रकम जग्गाधनी र मेला व्यवस्थापनमा खर्च भएको समितिले जनाएको छ ।

मुगुको रारा ताल

मुगुको रारा ताल save to climate change

अपत्यारिलो फड्को

अपत्यारिलो फड्को भारतमा विश्वविद्यालय खुलेको सय वÈ्रपछि मात्रै नेपालमा औपचारिक िशÔा आरम्भ भएको हो। राणुकालमा खुलेको दरबार हाईस्कूलमा प्रवेश वजिर्त भएकाले सामान्य मानिसले िशÔाका लागि बनारस धाउनुपथ्र्यो। २००७ सालको परिवर्तनपछि स्कूलहµ खुल्न थालेको नेपालमा सङख्यात्मक र गुणुत्मक शैिÔक प्रतिस्पर्धा शुरु भएको २०४६ सालपछि नै हो। २००७ सालको सात प्रतिशत साÔरता दर अहिले ६४ प्रतिशत पुगेको छ। त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाको शब्दमा प्रजातान्त्रिक सरकारले लिएको उदार नीतिका कारण्ँ मात्र यो सम्भव भएको हो। <राणुकालमै खुलेको मुलुकको जेठो त्रिचन्द्र कलेज र प्रजातन्त्रकालमा खुलेकॊ त्रिभुवन विश्वविद्यालयसँगै पाचायतकालमा खुलेको महेन्द्र संस्कृत र २०४६ सालपछि खुलेका काठमाडौं पूर्वााचल पोखरा र लुम्बिनी बौद्ध विश्वविद्यालय हाल साचालनमा छन् भने सुदूरपश्चिम मध्यपश्चिम र कृिÈ तथा वन विश्वविद्यालय खुल्ने तयारीमा छन्। विश्वविद्यालय अनुदान आयोगका अनुसार यी विश्वविद्यालयमा अहिले ४ लाख २० हजार ७२८ विद्यार्थी छन्। विद्यालयबाट हरेक वÈ्र उत्पादन हुने विद्यार्थीको चाप धान्न विश्वविद्यालयलाई ध

ऊर्जामन्त्री गोकण्र्ँ विष्टले केही दिनभित्रै नेपाली जनताले अनुभव गर्ने गरी लोडसेडिङ घटाउने घोÈणु गरेका छन् ।

ऊर्जामन्त्री गोकण्र्ँ विष्टले केही दिनभित्रै नेपाली जनताले अनुभव गर्ने गरी लोडसेडिङ घटाउने घोÈणु गरेका छन् । लोडसेडिङ घटाउन सरकारले अल्पकालीन उपाय सहितको कार्ययोजनालाई अगाडि बढाएको उनले जानकारी दिए । ूलामो समयसम्म उर्जा संकट रहँदैन । जनताले अनुभव गर्न पाउने गरी लोडसेडिङ तत्काल कम हुन्छू रिपोर्टस्र क्लवको साÔात्कारमा शुक्रबार ऊर्जा मन्त्री विष्टले भने । उनले तत्काल लोडसेडिङ घटाउन विद्युत चुहावट नियन्त्रण्ँ गर्ने पावर प्लान्टहरु सन्चालनमा ल्याउने अहिले भएकै जलविद्युत आयोजनाको Ôमता विस्तार गर्ने योजना सुनाए । मन्त्री विष्टले वितरण्ँ कार्यलाई सन्तुलित पार्ने र कम विद्युत उपयोग गर्ने प्रविधिको विस्तार गर्ने कार्यमा सरकार जुटेको जानकारी दिए । चुहावट नियन्त्रण्ँ गर्ने कार्यमा ५० प्रतिशत बढी विद्युत चोरी हुने जिल्लामा दुईघण्टा लोडसेडिङ थपेर सो विद्युत चुहावट नहुने जिल्लामा आगामी १५ दिनभित्रै थपिने मन्त्री विष्टले स्पष्ट पारे । खिम्ती भोटेकोशी प्रशारण्ँ लाइन निर्माण्ँ कार्यलाई दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको भन्दै उनले प्रशारण्ँ लाइन निर्माण्ँपछि केही लोडसेडिङ घट्ने विश्वास ब्यक्त