दश करोड राजश्व असुली
हुमहरी भट्टराई कोहलपुर
राजश्व अनुसन्धान कार्यालय मध्य तथा सुदुर पश्चिम इकाई कार्यालय कोहलपुरले आब २०६७ ६८मा ९ करोड ६० लाख ६ सय २३ रुपैया राजश्व असुली गरेको छ।
पुर्व दाङको धानखोला देखि पश्चिममा सुदुर पश्चिमको महाकाली सम्म आफनो कार्य क्षेत्र भएको इकाई कार्यालय कोहलपुरले सुदुर पश्चिमको अतरियामा एउटा चेक पोष्ठ राखेर काम गरिरहेको छ ।
राजश्व अनुसन्धान कार्यालयले भन्सार ऐन २०६४ मुल्य अभिबृद्धि कर ऐन २०५२तथा अन्त शुल्क ऐन २०५८ले दिएको अधिकार र कार्य क्षेत्र भित्र रहि राजश्व असुलि गर्दर्छ भारतीय सिमा बाट भन्सार छली चोरी निकासीका रुपमा नेपाल भित्रिनी तथा देश भित्रबाट एक ठाउ बाट आर्को ठाउमा लैजादा भ्याट बिल नभएका सामान राज्ाश्व अनुसन्धानको छानबिन भित्र पर्दछ ।
इकाइ कार्यालय कोहलपुरका अधिकृत जागेश्वर शर्माका अनुसार यस क्षँेत्रका भन्सार छलीका सामान हरु बाकेमा भेटिएका छन त्यस पछि कपिलबस्तुको कृष्णनगर र कोइलाबास नाका बाट भित्रीउका सामान पाइएको बताए ।
सुर्ती कपडा चिनी मल आदीमा बढी राजश्व छली भएको पाइएको रवश्वका एक कर्मचारीले बताए

Comments
Post a Comment