Skip to main content

Posts

Showing posts from 2010

साताको ७४ घण्टा लोडसेडिङ

साताको ७४ घण्टा लोडसेडिङ सोमबार विद्युत् प्राधिकरण्ँले जारी गरेको सूचनाअनुसार हुने भएको छ । उक्त सूचना अनुसार ४ दिन दैनिक ११ घण्टा र बाकी तीन दिन दैनिक १० घण्टा लोडसेडिङ हुनेछ । अधिकतम दैनिक १४ घन्टासम्म लोडसेडिङ हुने प्रÔेपण्ँ प्राधिकरण्ँको छ । हाल दिनको ८ घन्टा लोडसेडिङ भइरहेको छ ।

बलात्कृत किशोरीद्वारा आत्महत्या

बलात्कृत किशोरीद्वारा आत्महत्या वनकटवाको पेडारी गाउँकी किशोरीलाई बलात्कार गरेको रहस्य तीन महिना पछि खुलेको छ । १५ वर्षिया ती किशोरीले बलात्कारको पीडा सहन नसकेर आत्महत्या गर्नु अघि आफ्नो पीडा सहित मोबाइलमा बलात्कारीको नाम रेकर्ड गराएको प्रमाण फेला परे पछि गाउँकै दुई युवाले बलात्कार गरेको रहस्य खुलेको हो स्थानीय विद्यालयमा आठ कक्षामा अध्ययनरत रामजानकी थारु लाई राती दिसा गर्न घरबाट निस्केको बेला जवर्जस्ती करणी गरिएको पीडितकी हजुरवुवा जलामु थारुले बताए । उनले गत असोज ६ गते गोठमा सलले झुण्डेर आत्महत्या गरेकी थिइन् । मोबाइलमा रेकर्ड गरिएको आवाजमा गाउँकै हंशराज थारु र रामकपुर थारुले बलात्कार गरेको उल्लेख छ । बलात्कार गरेको रहस्य मोबाइल मार्फत थाहा पाए पछि जाहेरी दिन इलाका प्रहरी कार्यालयमा जाँदा वेवास्ता गरेको आरोप पीडित परिवारले लगाएको छ । मृतक पार्वतीका हजुरवुवा जलामु थारुले भने-ू जाहेरी दिन र हाम्रो कुरा सुनिदिनोस भन्दै कति पटक आएँ । तर वास्ता भएन । ू प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरे पछि जिल्ला प्रशासन कार्यालयमा गएर तोक लगाएको उनले बताए । त्यस पछि हुलाक कार्यालयबाट पठाएको जाहेरी

व्यवसायिक बाख्रापालनबाट बन विनास रोकियो

व्यवसायिक बाख्रापालनबाट बन विनास रोकियो रुद्र पौडेल सुर्खेत २२ असोज । ब्यवसायिक बाख्रापालन सुरु गरेपछि गाउँमा वन संरक्षण भएको छ भन्दा अचम्म लाग्न सक्छ । तर सुर्खेत लेखपराजुल गाविस वडा नं। १ मनिरामकाँडाका स्थानीयबासिन्दाले व्यवासायिक रुपमा बाख्रापालन गर्न थालेपछि बन विनासको क्रम रोकिएको छ । गाउँ भेलामार्फत वरापरको जंगलमा छाडा पशु छोड्न ठूला-ठूला रुख काट्न हरियो दाउरा काट्न प्रतिबन्द लगाइएको छ भने बाख्रा जति पनि पाल्न खुल्ला गरिएको छ । छाडा पशु नियन्त्रण जथाभावि घाँस काट्ने प्रकि्रया रोकिएपनि वन जंगल हराभरा भएको हो । स्थानीयबासिन्दा गोरे बुढाले भने-ँदुई बर्ष पहिले गाउँ वस्तु छाडा छोडने गरिन्थ्यो । गाउँ वस्तु जंगलमा छाडा छोडदा वरपरको जंगल विनास भएको थियो । गाउँ भेला मार्फत छाडा पशु नियन्त्रण गर्ने जथाभावि जंगलविनास नगर्ने निर्णय भएपछि वनजंगल हराभरा भएको छ ।’ गाउँमा गाई वस्तु छाडा छोड्न प्रतिबन्ध लगाइएपछि स्थानीयबासिन्दाले व्यवसायिक रुपमा बाख्रापालन पेशा गर्न थालेका छन् । बाख्रापालनबाट मल प्रयोग गरी उत्पादन बढाउन सकिने र बाख्राबिक्रीबाट घर खर्च चलाउन सजिलो हुने भएकाले उनीहरु बाख्रापालनतर्फ

आलुले बजार पाएन

आलुले बजार पाएन रुकुम रुकुमका बिभिन्न गाबिसका कृषकहरुले आफुले लगाएको आलु खेती बिक्री हुन छाडेपछि निरास भएका छन । जिल्लाको पश्चिम गाबिसमा उत्पादन हुने आलु खेती बजारको अभाबमा तथा ढुवानीको समस्याले बिकि्र हुन छाडेको हो । जिल्लाका स्यालाखदी रन्मामैकोटमोराबाङ मग्मा जाफ् सिस्ने लगायतका आधा दर्जन बढी गाबिसका कृषकहरुले ब्यबसाहिक रुपकम आलु खेती गर्ने गर्दछन । धान रोप्ने समयमा सिचाईको ब्यबस्था नहुनाले धान खेती नगरी जग्गा बाझै रहने भएकै कारण उनिहरुले आलु खेत गर्ने गर्द छन् ।हिउदको समयमा लगाएको आलु बिकि्रबाट चामल किनेर खाने गर्द छन् यि क्षेत्रका कृषकहरुले यस बर्ष आलु बिकि्र नभएर कुहिन थालेको रन्मामैकोट ३ का नरभान पुन बताउछन् उनले भने आलु बिकि्र्र नभए पछि चामल किनेर खान समस्या परेको छ । बर्षेनी खाद्यान्न अभाबको चपेटामा पर्ने पुर्बीभेगका सर्बसाधारणहरु आलु बिकि्र नभएपछि यस बर्ष थप खाद्यान्न संकट पर्न सक्ने सम्भाबना रहेको दाबि गरेका छन् । आलु बिकि्र नभएपछि धान गहु उत्पादन हुने खलंगा माछिमी सानचौर लगायतका गाउमा आएर आलुसग धान साटेर खाद्यान्न पुर्ती गरिरहेका छन ।

मध्यपश्चिममा क्षयरोगी बढे

मध्यपश्चिममा क्षयरोगी बढे रुद्र पौडेल सुर्खेत साउन मध्यपश्चिमााचल विकास क्षेत्रमा क्षयरोगका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढेको पाइएको छ ।मध्यपश्चिमााचल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो आठमहिनामा एकहजार तीनसय ४९ जना क्षयरोगका नयाँ बिरामी फेला परेका छन् । निर्देशनालयका अनुसार उक्त अवधिमा सबैभन्दा बढी बिरामी बाँकेमा फेला परेका छन् । बाँकेमा मात्र तीनसय १० जनामा क्षयरोगका जीवाणु भेटिएका थिए । त्यसैगरी दाङमा तीनसय बर्दियामा दुईसय सात र सुर्खेतमा एकसय ३३ जना क्षयरोगी भेटिएका छन् ।निर्देशनालयका अधिकृत महेशकुमार पुरीका अनुसार सबैभन्दा कम डोल्पामा एकजनामात्र बिरामी पत्ता लागेको छ । उहाँले प्युठानमा ९० रोल्पामा ७३ सल्ल्यानमा ६२ रुकुममा ५५ दैलेखमा ४७ र जाजरकोटमा २६ जना नयाँ क्षयरोगी भेटिएका बताउनुभयो ।नियमित औषधि सेवन गरेमा रोग निको हुने उल्लेख गर्दै उहाँले मध्यपश्चिममा एकसय ८० वटा डट्स् केन्द्र स्थापना गरिएको बताउनुभयो । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गर्न चारसय १७ वटा डट्स् उपकेन्द्र साचालित छन् ।

नया सरकार गठन ढिलाइ प्रति अमेरिको चासो

नया सरकार गठन ढिलाइ प्रति अमेरिको चासो काठमाडौं । अमेरिकाले नेपालमा नया सरकार गठनमा भइरहेको ढिलाईप्रति चासो राखेको छ । उसले छिटो सहमति कायम गरी सबैलाई मान्य हुने सरकार गठन गर्न नेपालका राजनीतिक दललाई आग्रह गरेको छ । नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले मंगलबार विहान एमाले अध्यक्ष ´लनाथ खनाललाई भेट गरी सरकार गठनमा भइरहेको ढिलाईबारे चासो राख्नु भएको हो । खनाल निबास डल्लु पुगेका राजदुत डेलिसीले चाँडै सहमति कायम गरी सबैलाई मान्य हुने सरकार गठन गरी देशलाई निकास दिन आग्रह गरेको खनाल निकट स्रोतले बताएको छ ।> प्रधानमन्त्रीको निर्बाचनमा तटस्थ बस्ने निण्र्ँयले सरकार गठनमा ´न् ढिलाई हुने र दलहरुबीचको असहमतिले शान्ति र संविधान संकटमा पर्ने राजदुत डेलिसीको भनाई थियो । उहाँले छिटो सहमति कायम गरी देशलाई निकास दिन नेपालका राजनीतिक दलहरु सहमती हुनेमा अमेरिका आशावादी रहेको पनि बताउनुभयो । जवाफमा अध्यक्ष खनालले शान्ति र संविधानका लागि रा्ट्रिय सहमतिको सरकार गठनको लागि प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले आउँदो १७ गते हुने तेस्रो चरण्ँको निर्बाचनबाट नयाँ प्रधानमन्त्री चयन हुने विश्वास

हार्दिक बधाइ

हार्दिक बधाइ पहिलो पटक एस एल सी को परिक्षमा सामेल भएको नेपाल राष्ट्रिय माध्यमिक बिद्मालय निबुव खडकबार बाके ले २०६७ साल को एस एल सी परिक्षामा ४३ जना बिद्मार्थी मध्ये २४ जना प्रथम श्रेणीमा र २६ जना द्धितिय श्रेणीमा उतिर्ण हुन सफल भएकोमा सम्पूण भाइ बहिनी हरुको उतरउतर प्रर्गतिको कामन सहित हार्दिक बधाइ दिदछौ प्रअ आनन्द प्रसाद भट्टराइ श्री ने रा मा बि निबुवा खडकवार बाके एव बिद्मालय ब्यवस्थापन परिबार

न्युयोर्क मा नेपाली बन भोज

न्युयोर्क मा नेपाली बन भोज अमेरिका सिन्धु युएसए कल्याण्कारी समाजको आयोजनामा यही जुलाई ११ तारेख आईतवार न्युयोर्क स्थित क्वीन्स ब्रीज पार्कमा अमेरिकामा बसोबास गरी रहेका सिन्धुपाल्चोक जिल्लाका नेपालीहरु बीच एक बृहत भेला तथा वन्भोज कार्यक्रम सम्पन्न भयो < अमेरिकामा पहिलो पटक आयोजना गरिएको सो भेलाको उद्देश्य अमेरिकाको विभिन्न भागमा छरिएर रहेका सिन्धुपाल्चोक बासीहरुको बीचमा चीनजान गर्नु र अमेरिकामा बसेर जिल्लाको समग्र बिकासमा के कस्तो सहयोग पुरयाउन सकिन्छ भनी छलफल र अन्तरकृया गर्नु रहेको थियो। प्रायजसो आआफ्नै घरमा तयार पारिएका र बारबिक्यु द्यद्यत्त गरिएका मासु र ससेज लगायतका स्वादिस्ट परिकारहरुका साथमा मनाइएको उक्त भेला तथा वनभोज कार्यक्रमको प्रथम चरण्ँमा सिन्धु युएसए कल्याण्ँकारी समाजका संयोजक तथा अध्यÔ श्री बंश लाल तामाङले भेला र संस्थाको उद्देश्यबारे प्रस्टयाउँदै आफ्नो मातृभूमि र गृह जिल्लाको समग्र विकास र एक आपसमा सहयोग आदान प्रदान गर्न अमेरिकामा बसोबास गर्दै आउनुभएका तमाम जिल्लाबासीहरुको बीचमा हातेमालो गर्नुपर्ने बताउनु भयो । जिल्लाको सामुदायिक बिकास िशÔा स्वास्थ्य लगायत पर्यटकीय Ôेत

युनिटिले अरबौ रकम ठगेयो

युनिटिले अरबौ रकम ठगेयो युनिटिका कर्माचारी द्धरा सचारकर्मीलाई दुब्यवहार जाबलाखेल मा रहेको युनिटिको टावरमापैसा फिर्ता लिन भेला भएका समूह बारे समाचार सकलन गर्न गएका सचारकर्मीलाई दुब्यवहार गरेका थिए ।नेपालमा युनिटिको खाता भेटिएन

शुभ कामना

नया बर्षको शुभ कामना दिदै नया बर्ष २०६७ ले सबै नेपाली दाजु भाइ दिदि बहिनि तथा आमा बुवामा सुख शान्ति र समृदिको सार्थै सम्पूण बिज्ञापनदाता एवम शुभ चिन्तक मित्रहरुमा नया बर्षले हरेक पाइला पाइलामा सफलता मिलोस र देशमा चाडै नया सबिधान बनोस यही शुभकामना ब्यक्त गर्दछु Mid-west-khabar.blogspot.com वेभ साइडका निर्देशक हुमहरी भट्टराइ

प्रधानमन्त्री माधब कुमार नेपालले नया बर्ष २०६७ को शुभ कामन दिदै

प्रधानमन्त्री माधब कुमार नेपालले नया बर्ष २०६७ को शुभ कामन दिदै

देशभर आज जनआन्दोन दिबस मनाइदै

चैत्र २४ देशभर आज जनआन्दोन दिबस मनाइदै चैत्र २४ लाइ जनआन्दोलनको रुपमा आज देश भरी बिभिन्न कार्यक्रम गरि मनाइदै छ । २०४६ साल चैत्र २४ गते आजकै दिन पन्चायती ब्यवस्था ढलेर निर्णाक आन्दोलन शूरु भएको थियो त्यसै गरि २०६२ ६३ को आन्दोलन पनि चैत्र २४ गतेबाट निर्णाक रुपमा शुरु भएको थियो नॆपालका मूख्य शहरहरु नारयणघाट बुटवल नेपालगन्ज लगाएतका शहर मा कार्यक्र भइरहेखेको छ तस्बीर अनलाइन खबर

हेर्न नबिस्रनु हो

अब यो बेभ साइटमा रिपोिटको लागी लन्डनस्थित हामा् बिशेष प्रतिनिधि कृष्णा प्रसाद भट्टराइले तयार गर्नु भएको अमेरिकामा नेपाली हरुको अबस्था कस्तो छ खोजमूलक बिशेष रिपोट राख्दै छौ हेर्न नबिस्रनु हो

कोहलपुरबाट पैदल यात्र शुरु गदै

यो भूमि अधिकार मन्चले निकालेको याली हो भूमिमा महिलाको अधिकार हुनुपर्छ भनि कोहलपुरबाट पैदल यात्र शुरु गदै तस्वीर मिडबेस्ट खबर

साथी सग मनका कुरा जिल्ला समन्वय समितिले अबलोकन गर्दै

साथी सग मनका कुरा जिल्ला समन्वय समितिले अबलोकन गर्दै
साथी सग मनका कुरा जिल्ल् समन्य समिति बाकेले आफन्ौ प्रयासबाट किनेको कम्प्युटर साथमा साथी ब्रबिम र साथीहरु

साइनिङ्ग स्टार इ मि स्कूल कोहलपुर ८ पिपिरि बाके

साइनिङ्ग स्टार इ मि स्कूल कोहलपुर ८ पिपिरि बाके सस्थापक पि्रन्सिपल ओबिन्द्र बहादुर खत्री सम्पर्क ९८४८०२३२३६ २०५८ साल मा स्थापना भएको साइनिङ्ग स्टार इ मि स्कूल कोहलपुर ८ पिपिरि बाके मा स्थापना भएको हो । २१ जना बिद्यार्थी बाट शुरु भइ हाल नि मा बि तहमा शुरु भइरहेको छ ।यस स्कूलमा बिद्यार्थी सख्या ३२५ जना रहेको छ । ब्यवस्थित कक्षा कोठा शौचालय खेलमैदान खेलकुद सामाग्री बिद्यालयको आफनै भवन यस स्कूलको बिशेषता हो ।sि्रशा द्धारा संचालित रनिङ्ग शिल्डमा निमा बितह मा सब चन्दा बढी शिल्ड ल्याउन सफल भएको अन्य रचनात्मक कि्रयमकलपमा समेत अग्र स्थाननम यो स्कूल रहेको छ। आगामि क्षैत्रिक शत्रमा मा बि संचालन गर्ने लक्ष्य यस स्कूलले लिएको छ ।

तिन जनाले सामुहिक आत्माहत्या

तिन जनाले सामुहिक आत्माहत्या रुकुम जिल्लाका बिभिन्न ठाउमा आत्महत्याका घटना बाहिर आईरहेको बेला फेरी सामुहिक आत्महत्याको घटना देखापरेको छ । आज रुकुम भलाक्चा १ का एकै घरका तीन जनाले रुखमा झुन्डिएर सामुहिक आत्महत्या गरेको फेला परेका हुन । आत्महत्या गर्नेहरुमा रुकुम भलाक्चा १ का ७० बर्षिय दलबहादुर ओली उनकी ६८ बर्षिय श्रीमती कलि ओली र २७ बर्षिय छोरी तुलसा ओली रहेका छन । उनीहरुले गएराति सामुहिक आत्महत्या गरेको हुनसक्ने भएपनि स्थानिय जनताको जानकारीका आधारमा प्रहरीले आज रुखैमा भुन्डिएको अबस्था फेला पारेको थियो । घटनाको तथ्य कारण अनुसन्धनपछि मात्र आउने भएपनि त्यहाको स्थानिय बासिन्दाको जानकारीका अनुसार छोरी तुलसा ओलीलाई छारे रोग भएकोले उपचार गर्न नसकेपछि घर नजिकैको चिउरीको रुखमा झुन्डिएर उनिहरुले आत्महत्या गरेको बताइ

साइनिङ्ग स्टार इ मि स्कूल कोहलपुर ८ पिपिरि बाके

साइनिङ्ग स्टार इ मि स्कूल कोहलपुर ८ पिपिरि बाके सस्थापक पि्रन्सिपल ओबिन्द्र बहादुर खत्री सम्पर्क ९८४८०२३२३६ २०५८ साल मा स्थापना भएको साइनिङ्ग स्टार इ मि स्कूल कोहलपुर ८ पिपिरि बाके मा स्थापना भएको हो । २१ जना बिद्यार्थी बाट शुरु भइ हाल नि मा बि तहमा शुरु भइरहेको छ ।यस स्कूलमा बिद्यार्थी सख्या ३२५ जना रहेको छ । ब्यवस्थित कक्षा कोठा शौचालय खेलमैदान खेलकुद सामाग्री बिद्यालयको आफनै भवन यस स्कूलको बिशेषता हो ।sि्रशा द्धारा संचालित रनिङ्ग शिल्डमा निमा बितह मा सब चन्दा बढी शिल्ड ल्याउन सफल भएको अन्य रचनात्मक कि्रयमकलपमा समेत अग्र स्थाननम यो स्कूल रहेको छ। आगामि क्षैत्रिक शत्रमा मा बि संचालन गर्ने लक्ष्य यस स्कूलले लिएको छ ।

राउटे लोपउन्मू जाति

राउटे लोपउन्मू जाति अन्र्तगत रहेको समूदाय हो यिनहरु कलाकौशलमा निकै सिपालु हुन्छन यो समूदायको सरक्षण गर्नू सरकारको दायित्व हो

आज श्री पन्चमी सरस्वती मन्दिरमा बिद्यारथीकोघुइचो

आज श्री पन्चमी सरस्वती मन्दिरमा बिद्यारथीकोघुइचो भेषराज भट्टराई बिद्याकी देबि सरस्वतीका पुजा आजा गरदै आज देश भरिका सरस्वतीका मन्दिरमा बिद्याथीैको घुइचो लागेको छ ।सूर्य उतरतिर लागि दिन लामो हुने भएकोले र बसन्त त्रूतु शरु हुने भएकोले आजको दिनलाइ बसन्त पन्चमी पनि भन्ने गरिन्छ । बालबालिकलाइ आजका दिन मा पढाउने समेत गरिन्छ । बिषेश गरि बिद्याथीै शिक्षक कलाकार पत्रकारहरुले आ आप्नो साधनमा पुजा गर्न प्रचलन रहेको छ । बाकेको दीप ज्योति बोडिङ्ग स्कूल ज्ञान ज्योति उच्च्ा मा बि गि्रनपिस मा बि बाल ज्योति स्कूलमा बागेश्वरी बहुमुखी क्याम्पस मा स्ारस्वतिको पुजा गरिएको छ।

ENRUDEC

ENRUDEC BACKGROUND: ENRUDEC is a non-racial, non-religious, non-profit making, non-governmental organization. It is based in Kohalpur, Banke. This organization was registered in Banke, affiliated with social Welfare Council, Kathmandu and NGO federation, NGO Coordination Committee and Human Rights Alliance ENRUDEC ( Environment and Rural Development Center ) was established in 1997. The Organization was established by former and existing UNV and DDS Volunteer, Human Rights Activists, Social and Voluntary Development Activist, Researchers and Expertise in various field The organization was selected for the best youth mobilization award by National Planning Council Nepal and United Nation Volunteers Program Nepal for International years of volunteers 2001. ENRUDEC works for the promotion of Awareness regarding rights and responsibilities while mobilizing volunteers for community service in order to strengthen civil society. ENRUDEC has undertaken programs of

गुल्मी को कफी तपाइलाइ कस्तो लागेयो

गुल्मी को कफी तपाइलाइ कस्तो लागेयो

कस्तो लागेयो नि तपाइलाई

कस्तो लागेयो नि तपाइलाई

हिमाल

के हिमाल बचाउन तपाइ हामी जुट्ने होइन यो हाम्ो कर्तब्य हो

कृषि उपज बजार कोहलपुर बाके

कृषि उपज बजार कोहलपुर बाके मध्यपश्चिम क्षेत्र अन्र्तगत बाके जिल्लाको कोहलपुर बजारमा अनियन्त्रित र अब्यवस्थित कृषि जन्य बस्तुको खरिद बिकि्र बितरण ब्यवस्थित गराइ हरित कन्तीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुयाउने उत्पादक र उपभोग्ातालाइ उचित मूल्य दिलाउने । स्वदेशको मुद्रा बचाइ आत्मनिभर तर्फ उन्मुख गराउने उदेश्यले २०५१ सालमा सहायक बालीबिकास आयोजनाबाट स्थापित यस कोहलपुर कृषि उपज बजार स्थल कोहलपुर बिभिन्न प्रयास बाट सचालन हुन सकेको थिएन जुन उदेश्यको लागी बजार स्थापित भएको थियो त्यो उदेश्य पुरा हुन नसके पछि बाके जिल्लाको रझेना र कोहलपुर गाबिस मा पश्चिम तराइ गरिबी निवारण परियोजनाबाट गठन गरिएका कृषक समूहका मूुल समिति मार्फत छबिलाल भट्टराइ ज्यूको अध्यक्षतामा ५ सदस्य हाट बजार समिति गठन गरि ब्यापक प्रचार प्रचार का साथ २०६० साल माध ९ गते हत्तामा एक दिन शुक्रबार र २०६१ बैशाख १५ गते देखि मगलबार समेत थप गरि हाल हत्तामा २ पटक बजार सचालन गरिएको बिभिन्न सस्थाको सहयोगबाट हाल १० बटा सटर निर्माण गरिएको छ । अहिले बजार को मुहार नै फेरिएको छ । बजार सचालक समितिको नामावली यस प्रकार रहेको छ ।

साथीसँग मनका कुरा जिल्ला समन्वय समिति बाँकेको

साथीसँग मनका कुरा जिल्ला समन्वय समिति बाँकेको परिकल्पना परिचय विगत ३ वर्ष देखि साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुनेर स्वतः स्फुर्त रुपमा यूवाहरुको चिया खाने र गफ गर्ने र नियमित रुपमा साथीसँग मनका कुरा र यूवाहरुमा पर्ने समस्या समाधानको लागि गठन भएका अधिराज्य भरिका क्लब मध्ये बाँकेमा पनि केही सकि्रय यूवाहरुको सोचाईबाट साथीसँग मनका कुरा क्लब गठन भए । क्लबहरुको राष्ट्रिय समिति पनि बनेको र भ्ब् सहयोग गर्दै आईरहेको कुरा पनि सर्व विदितै छ । रचनात्मक सोच भएका यूवाहरुबाट बाँकेमा पनि साथीसँग मनका कुरा जिल्ला समन्वय समिति गठन भयो । सकि्रय र लगनशील यूवाहरुको प्रयासले शुरुमा क्षेत्रिय कार्यालय समेत कोहलपुरमा भ्ब् ले राखि दिएको कुरा पनि सबैलाई जानकारी भए कै विषय हो । यस जिल्लामा रहेका यूवाहरुले साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने र साथीसँग मनका कुरा रेडियो कार्यक्रम सुन्ने र स्थानिय आÇनै प्रयासबाट सहयोग खोजी गरी कार्यक्रम समेत संचालन भइरहेका छन् । सबै कुराहरुलाई वस्तुगत सामुहिक यूवाको हितको लागि सिमित स्रोत र समाधानबाट जिल्लाले क्षेत्रिय कार्यालयलाई एवं जिल्ला समन्वय समितिलाई कार्य संचालनमा

एमाले अध्यक्ष खनालले टेलिफोनमार्फत समबोधन

एमाले अध्यक्ष खनालले टेलिफोनमार्फत समबोधन हुमहरी भट्टराई कोहलपुर बाके नकपा एमाले बाके जिल्लाको छैठौ जिल्ला अधिबेशनालाइ एमाले अध्यक्ष झलनाथ खनालले टेलिफोनमार्फत समबोधन गर्नू भयो ।शीत लहर र बाक्लो हुस्सुका कारणले हवाइजहाज उडन नसकेका कारणले काठमान्डौ बाट टेलिफोनमार्फत जिल्ला अधिबेशनालाइ सम्बोधन गर्नु भएको हो । अहिलेको युग बिज्ञान र प्रबिधिको युग हो त्यसैले नेकपा एमालेले बिज्ञान र प्रबिधिको सदुपयोग गर्नु पर्ने बताउनु भयो एमाओबादीले सबिधान सभा बाट सबिधान बनाउने कुरालाइ छोडेर अहिले सडकबाट गणराज्य घोषण गरेको छ यो अलोकतान्त्रिक परिपाटी हो एमालेका कार्यक्रतालाइ आक्रमण गरेर एमाओबादीले मन्डले चरित्र देखाएको छ यो तुरुन्त रोक्नु पर्छ अहिले माओबादी अराजकता बाद तिर ढल्केको आरोप लागाउनु भयो । अहिलेको सरकारले शान्ती प्रकि्रयालाइ निश्कर्षमा पुयाउने तोकीयको समयमा सबिधान बनाउने माओबादी लडाककुलाई ब्यवस्थापन गर्ने जस्ता पाच कार्यभार रहेका छन यसलाइ पुरा गर्न यो सरकार तयार रहेको उहाले बताउनु भयो नेकपा माओबादीलाइ अनुरोध गर्नु भयो माओबादी साथीहरु परिबर्तन बन्दुक को नालबाट होइन एकता जागरण र सयुक्त पहल